काठमाडौं। नेपाली युवाहरूले आफ्नो सबैभन्दा उर्जाशील समय वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बिताउने गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनले यस्तो देखाएको हो।

मन्त्रालयले तयार पारेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२०’ मा वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी १८ देखि ३४ वर्ष रहेको देखाइएको छ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ दुई वर्षमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएकाहरूको अध्ययन गर्दा ठूलो संख्यामा युवा पुस्ताहरू विदेशिएको पाइएको हो।

“आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा जाने श्रमिकहरूको औषत उमेर २९ वर्ष रहेको थियो भने मध्यम उमेर २८ वर्ष रहेको थियो,” प्रतिवेदनमा भनिएको छ, “आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगारमा जाने श्रमिकहरूको औषत उमेर २८ वर्ष रहेको थियो भने मध्यम उमेर २७ वर्ष रहेको थियो।”

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ मा १८ देखि २४ वर्ष समूहका ७२ हजार ६८६ पुरुषहरू रोजगारी खोज्दै विदेशिएका थिए। सोही वर्ष २५ देखि ३४ वर्ष समूहका ९२ हजार २२ जना पुरुषहरू रोजगारीका क्रममा विदेश गएका थिए।

उक्त वर्ष ३५ देखि ४४ वर्ष समूहका ३४ हजार ७५६ जना पुरुषहरू श्रम स्वीकृति लिएर विदेश गएका थिए। वैदेशिक रोजगारीमा जाने ४५ वर्षभन्दा माथिका उमेरका पुरुषको संख्या ४ हजार ३०२ थियो।

आर्थिक वर्ष २०७५/७६ मा १८ देखि २४ वर्ष समूहका ७ हजार ५८२ जना महिलाहरू रोजगारीका क्रममा विदेशिएका थिए। यो वर्ष २५ देखि ३४ वर्ष समूहका १० हजार २८ महिला वैदेशिक रोजगारीका क्रममा खाडी तथा मलेसिया पुगेका थिए।

नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशको करार सम्झौता २ वर्षको हुने गरेको छ। ९५ प्रतिशतहरू २ वर्षका करार सम्झौतामा गएको प्रतिवेदनमा उल्लेख छ।

उक्त वर्ष ३५ देखि ४४ वर्ष समूहका २ हजार ५६५ महिलाहरू रोजगारी खोज्दै विदेशी भूमी पुगेका थिए। सोही वर्ष ४५ वर्षभन्दा माथिका १०६ जना महिला रोजगारीको सिलसिलामा विदेशिएका थिए।

आर्थिक वर्ष २०७४/७५ मा पनि रोजगारी खोज्दै विदेशीनमा सबैभन्दा ठूलो संख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ। यो वर्ष २५ देखि ३४ वर्ष उमेर समूहका १ लाख ३२ हजार ३०० जना पुरुषहरू श्रम स्वीकृति लिएर विदेशी भूमी पुगेका थिए। उक्त वर्ष १८ देखि २४ वर्ष समूहका १ लाख २२ हजार ६६१ जना पुरुषहरू रोजगारी खोज्दै विदेश गएका थिए।

आर्थिक वर्ष २०७४/७५ मा नै ३५ देखि ४४ वर्ष उमेर समूहका ५० हजार १०२ जना पुरुषहरू विदेशिएका थिए। सोही वर्ष ४५ वर्षभन्दा माथिका ६ हजार १७४ जना पुरुषहरू रोजगारी खोज्दै विभिन्न देश पुगेको प्रतिवेदनमा देखाइएको छ।

आर्थिक वर्ष २०७४/७५ मा १८ देखि २४ वर्ष उमेर समूहका ८ हजार ३८२ महिलाहरू श्रम स्वीकृति लिएर विदेश गएका थिए। सोही वर्ष २४ देखि ३४ वर्ष उमेर समूहका १० हजार ७३९ जना महिलाहरू रोजगारी खोज्ने क्रममा विदेशिएका थिए।

उक्त वर्ष ३५ देखि ४४ वर्षका २ हजार ४८७ जना महिला राजगारी क्रममा विदेश गएको प्रतिवेदनमा देखाइएको छ। सोही वर्ष ४५ वर्ष भन्दा माथिका १२२ जना महिला खाडी तथा मलेसिया पुगेका थिए।

प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जानेहरू मध्ये ०.७५ प्रतिशत एक वर्षको करार र बाँकी ३ वर्षको करार सम्झौतामा जाने गरेका छन्।

“वैदेशिक रोजगारमा जाने १८ देखि २४ वर्ष उमेर समूहका युवा श्रमिकहरूको हिस्सा आर्थिक वर्ष २०७५/७६मा ३६ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७४/७५ मा ३९ प्रतिशत रहेको थियो,” प्रतिवेदनमा उल्लेख छ।

पुरुष युवाहरू आर्थिक वर्ष २०७५/७६ सबैभन्दा बढी कतार गएका थिए भने २०७४/७५ मा मलेसिया। महिला युवा श्रमिकहरू मध्ये सबैभन्दा बढीको रोजाई युनाईटेड अरब इमिरेट्स (युएई) हुने गरेको प्रतिवेदनमा देखाइएको छ।

" /> काठमाडौं। नेपाली युवाहरूले आफ्नो सबैभन्दा उर्जाशील समय वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बिताउने गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनले यस्तो देखाएको हो।

"> वैदेशिक राेजगारीमै बित्छ नेपालीकाे उर्जाशील समय: Dekhapadhi
वैदेशिक राेजगारीमै बित्छ नेपालीकाे उर्जाशील समय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्