कैलाली। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो उपनिर्वाचनका लागि कार्यकर्तालाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले कार्यकर्ताहरूलाई एकजुट भएर चुनावका लागि लाग्नु पर्ने बताएका हुन्।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केही ठाउँमा विवेकशील पार्टीसँग चुनावी तालमेल गर्ने कुरो सुनिन्छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, “मलाई थाहा छैन, त्यसबारे तपाईहरूलाई जानकारी भए मलाई पनि बताइदिनुहोस्।”

देउवाले भारतबाट नेपाली भूमि फिर्ता लिन सरकारले कूटनीतिक पहल थाल्नु पर्ने बताए। उनले सुगौली सन्धी हुँदा महाकाली नदीलाई सीमा नदी मान्ने र दुवै देशले आधा–आधा पानी बाँड्ने सहमति भएको उल्लेख गरे।
उनले ‘लिपुलेक, कालापानी, लिम्पियाधुरालाई कूटनीतिक पहल गरेर सरकारले फिर्ता लिनुपर्ने स्पष्ट पारे।

कांग्रेस सभापति देउवाले डा. गोविन्द केसीले अनशन स्थगित गरेर राम्रो गरेको बताउँदै उनका मागबारे भने आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए।

" /> कैलाली। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो उपनिर्वाचनका लागि कार्यकर्तालाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले कार्यकर्ताहरूलाई एकजुट भएर चुनावका लागि लाग्नु पर्ने बताएका हुन्।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केही ठाउँमा विवेकशील पार्टीसँग चुनावी तालमेल गर्ने कुरो सुनिन्छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, “मलाई थाहा छैन, त्यसबारे तपाईहरूलाई जानकारी भए मलाई पनि बताइदिनुहोस्।”

देउवाले भारतबाट नेपाली भूमि फिर्ता लिन सरकारले कूटनीतिक पहल थाल्नु पर्ने बताए। उनले सुगौली सन्धी हुँदा महाकाली नदीलाई सीमा नदी मान्ने र दुवै देशले आधा–आधा पानी बाँड्ने सहमति भएको उल्लेख गरे।
उनले ‘लिपुलेक, कालापानी, लिम्पियाधुरालाई कूटनीतिक पहल गरेर सरकारले फिर्ता लिनुपर्ने स्पष्ट पारे।

कांग्रेस सभापति देउवाले डा. गोविन्द केसीले अनशन स्थगित गरेर राम्रो गरेको बताउँदै उनका मागबारे भने आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए।

"> कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशनः जिम्मेवार भएर चुनावमा लाग्नुस्: Dekhapadhi
कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशनः जिम्मेवार भएर चुनावमा लाग्नुस्
कैलाली। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो उपनिर्वाचनका लागि कार्यकर्तालाई जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले कार्यकर्ताहरूलाई एकजुट भएर चुनावका लागि लाग्नु पर्ने बताएका हुन्।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केही ठाउँमा विवेकशील पार्टीसँग चुनावी तालमेल गर्ने कुरो सुनिन्छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, “मलाई थाहा छैन, त्यसबारे तपाईहरूलाई जानकारी भए मलाई पनि बताइदिनुहोस्।”

देउवाले भारतबाट नेपाली भूमि फिर्ता लिन सरकारले कूटनीतिक पहल थाल्नु पर्ने बताए। उनले सुगौली सन्धी हुँदा महाकाली नदीलाई सीमा नदी मान्ने र दुवै देशले आधा–आधा पानी बाँड्ने सहमति भएको उल्लेख गरे।
उनले ‘लिपुलेक, कालापानी, लिम्पियाधुरालाई कूटनीतिक पहल गरेर सरकारले फिर्ता लिनुपर्ने स्पष्ट पारे।

कांग्रेस सभापति देउवाले डा. गोविन्द केसीले अनशन स्थगित गरेर राम्रो गरेको बताउँदै उनका मागबारे भने आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्