काठमाडौं। प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली टिम आज बंगलादेशबाट स्वदेश फर्कँदैछ । मालदिभ्सलाई हराउँदै ऐतिहासिक उपाधी जितेको नेपाली टिमलाई एयरपोर्टमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

बजागाजासहित खेलाडीहरुको स्वागत-सत्कार गर्ने तयारी गरेको नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । शर्माका अनुसार नेपाली महिला भलिबल टोली पौनै चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । खेलाडीहरुलाई स्वागत गर्न राखेपका सदस्यसचिव रमेश सिलवाल,राखेपका पदाधिकारीहरु, खेलसम्बद्ध अधिकारीहरु एयरपोर्ट जाने भएका छन् ।

नेपाली महिला भलिवलको ४ दशकभन्दा बढीको इतिहासमा नेपालले हासिल गरेको यो ठूलो सफलता भएकाले खेलाडीहरुको सम्मानमा सरकारले पनि नगद पुरस्कारको घोषणा गर्ने बताइएको छ । खेलकुद मन्त्री र राखेपका सदस्यसचिवलाई भेटेर भलिबलसम्बद्ध अधिकारीहरुले महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गर्न आग्रह गरिसकेका छन् । यसबारे सरकारको तर्फबाट सदस्यसचिव सिलवालले आजै एयरपोर्टमा  घोषणा हुन सक्ने खेलसम्बद्धहरुको भनाई छ ।

" /> काठमाडौं। प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली टिम आज बंगलादेशबाट स्वदेश फर्कँदैछ । मालदिभ्सलाई हराउँदै ऐतिहासिक उपाधी जितेको नेपाली टिमलाई एयरपोर्टमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

बजागाजासहित खेलाडीहरुको स्वागत-सत्कार गर्ने तयारी गरेको नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । शर्माका अनुसार नेपाली महिला भलिबल टोली पौनै चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । खेलाडीहरुलाई स्वागत गर्न राखेपका सदस्यसचिव रमेश सिलवाल,राखेपका पदाधिकारीहरु, खेलसम्बद्ध अधिकारीहरु एयरपोर्ट जाने भएका छन् ।

नेपाली महिला भलिवलको ४ दशकभन्दा बढीको इतिहासमा नेपालले हासिल गरेको यो ठूलो सफलता भएकाले खेलाडीहरुको सम्मानमा सरकारले पनि नगद पुरस्कारको घोषणा गर्ने बताइएको छ । खेलकुद मन्त्री र राखेपका सदस्यसचिवलाई भेटेर भलिबलसम्बद्ध अधिकारीहरुले महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गर्न आग्रह गरिसकेका छन् । यसबारे सरकारको तर्फबाट सदस्यसचिव सिलवालले आजै एयरपोर्टमा  घोषणा हुन सक्ने खेलसम्बद्धहरुको भनाई छ ।

"> सेन्ट्रल जोन वुमन्स भलिबलको उपाधी विजेता नेपाली टोली स्वदेश फर्कँदै, भव्य स्वागतको तयारी: Dekhapadhi
सेन्ट्रल जोन वुमन्स भलिबलको उपाधी विजेता नेपाली टोली स्वदेश फर्कँदै, भव्य स्वागतको तयारी
काठमाडौं। प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली टिम आज बंगलादेशबाट स्वदेश फर्कँदैछ । मालदिभ्सलाई हराउँदै ऐतिहासिक उपाधी जितेको नेपाली टिमलाई एयरपोर्टमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

बजागाजासहित खेलाडीहरुको स्वागत-सत्कार गर्ने तयारी गरेको नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । शर्माका अनुसार नेपाली महिला भलिबल टोली पौनै चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । खेलाडीहरुलाई स्वागत गर्न राखेपका सदस्यसचिव रमेश सिलवाल,राखेपका पदाधिकारीहरु, खेलसम्बद्ध अधिकारीहरु एयरपोर्ट जाने भएका छन् ।

नेपाली महिला भलिवलको ४ दशकभन्दा बढीको इतिहासमा नेपालले हासिल गरेको यो ठूलो सफलता भएकाले खेलाडीहरुको सम्मानमा सरकारले पनि नगद पुरस्कारको घोषणा गर्ने बताइएको छ । खेलकुद मन्त्री र राखेपका सदस्यसचिवलाई भेटेर भलिबलसम्बद्ध अधिकारीहरुले महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गर्न आग्रह गरिसकेका छन् । यसबारे सरकारको तर्फबाट सदस्यसचिव सिलवालले आजै एयरपोर्टमा  घोषणा हुन सक्ने खेलसम्बद्धहरुको भनाई छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्