मार्तडी। सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ।
सामान खरिदमा क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपसहित नेविसंघले तालाबन्दी गरेको हो।
नेविसंघ बाजुरा क्याम्पस एकाइ समितिले क्याम्पस प्रमुख पण्डितको राजीनामासँगै छ बुँदे माग प्रस्तुत गरेको सचिव धनबहादुर थापाले बताए।
आंगिक क्याम्पस उद्‍घाटन कार्यक्रमको मिति सर्वपक्षीय भेलाबाट घोषणा नगरेकोले पुन कार्यक्रम गर्नुपर्ने, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबीन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन्।
सार्वजनिक कार्यक्रमको तय गर्ने अधिकार क्याम्पस प्रशासनको भएकोले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताएका छन्। रासस
" /> मार्तडी। सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ।
सामान खरिदमा क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपसहित नेविसंघले तालाबन्दी गरेको हो।
नेविसंघ बाजुरा क्याम्पस एकाइ समितिले क्याम्पस प्रमुख पण्डितको राजीनामासँगै छ बुँदे माग प्रस्तुत गरेको सचिव धनबहादुर थापाले बताए।
आंगिक क्याम्पस उद्‍घाटन कार्यक्रमको मिति सर्वपक्षीय भेलाबाट घोषणा नगरेकोले पुन कार्यक्रम गर्नुपर्ने, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबीन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन्।
सार्वजनिक कार्यक्रमको तय गर्ने अधिकार क्याम्पस प्रशासनको भएकोले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताएका छन्। रासस
"> क्याम्पस प्रमुखको राजीनामा माग गर्दै नेविसंघद्वारा बाजुरा क्याम्पसमा तालाबन्दी: Dekhapadhi
क्याम्पस प्रमुखको राजीनामा माग गर्दै नेविसंघद्वारा बाजुरा क्याम्पसमा तालाबन्दी
मार्तडी। सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी संघले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ।
सामान खरिदमा क्याम्पस प्रशासनले आर्थिक अनियमितता गरेको आरोपसहित नेविसंघले तालाबन्दी गरेको हो।
नेविसंघ बाजुरा क्याम्पस एकाइ समितिले क्याम्पस प्रमुख पण्डितको राजीनामासँगै छ बुँदे माग प्रस्तुत गरेको सचिव धनबहादुर थापाले बताए।
सार्वजनिक कार्यक्रमको तय गर्ने अधिकार क्याम्पस प्रशासनको भएकोले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्