नेपालगन्ज। पेस्तोलसहित पक्राउ परेका तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लगायत ४ जनालाई रिहा गर्न माग गर्दै आज तरुण दलले आज बाँके बन्द गराएको छ । बन्दका कारण विहानैदेखि बाँकेमा यातायातका साधनहरु चल्न सकेका छैनन् । बजार पनि फाट्टफुट्टमात्र खुलेका छन् ।

यातायातका साधन चल्न नदिन सडकका मुख्य-मुख्य चोकमा तरुण दलका कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । मुख्य चोक र सडकमा प्रहरीको तैनाथी बढाइएको छ ।

१४ कात्तिकमा प्रहरीले तरुण दल नेपालगन्जका नगर अध्यक्ष शाहसहित छ जनालाई प्रहरीले पक्राउ गरेके थियो । राँझा नजिकैको एक रिसोर्टबाट पक्राउ परेका शाहको गाडीमा अमेरिकन पेस्तोल र गोली फेला परेको थियो । अनुसन्धानपछि दुई निर्माण व्यवायीलाई प्रहरीले रिहा गरिसकेको भएपनि ४ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । पक्राउ परेका शाह आफै पनि ठेक्कापट्टा गर्छन्।

शाहसँगै पक्राउ परी मुद्दा चलाइएका माधव नेपाली, प्रीतम थापा मगर र यामबहादुर बुढा नेपालगन्जमा भएको चेतन हत्याकाण्डका दोषी हुन् । उनीहरु ३ वर्ष जेल सजाय काटेर रिहा भएका हुन् ।

" /> नेपालगन्ज। पेस्तोलसहित पक्राउ परेका तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लगायत ४ जनालाई रिहा गर्न माग गर्दै आज तरुण दलले आज बाँके बन्द गराएको छ । बन्दका कारण विहानैदेखि बाँकेमा यातायातका साधनहरु चल्न सकेका छैनन् । बजार पनि फाट्टफुट्टमात्र खुलेका छन् ।

यातायातका साधन चल्न नदिन सडकका मुख्य-मुख्य चोकमा तरुण दलका कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । मुख्य चोक र सडकमा प्रहरीको तैनाथी बढाइएको छ ।

१४ कात्तिकमा प्रहरीले तरुण दल नेपालगन्जका नगर अध्यक्ष शाहसहित छ जनालाई प्रहरीले पक्राउ गरेके थियो । राँझा नजिकैको एक रिसोर्टबाट पक्राउ परेका शाहको गाडीमा अमेरिकन पेस्तोल र गोली फेला परेको थियो । अनुसन्धानपछि दुई निर्माण व्यवायीलाई प्रहरीले रिहा गरिसकेको भएपनि ४ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । पक्राउ परेका शाह आफै पनि ठेक्कापट्टा गर्छन्।

शाहसँगै पक्राउ परी मुद्दा चलाइएका माधव नेपाली, प्रीतम थापा मगर र यामबहादुर बुढा नेपालगन्जमा भएको चेतन हत्याकाण्डका दोषी हुन् । उनीहरु ३ वर्ष जेल सजाय काटेर रिहा भएका हुन् ।

"> हतियारसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै तरुण दलको बाँके बन्द , जनजीवन प्रभावित !: Dekhapadhi
हतियारसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै तरुण दलको बाँके बन्द , जनजीवन प्रभावित !
नेपालगन्ज। पेस्तोलसहित पक्राउ परेका तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लगायत ४ जनालाई रिहा गर्न माग गर्दै आज तरुण दलले आज बाँके बन्द गराएको छ । बन्दका कारण विहानैदेखि बाँकेमा यातायातका साधनहरु चल्न सकेका छैनन् । बजार पनि फाट्टफुट्टमात्र खुलेका छन् ।

यातायातका साधन चल्न नदिन सडकका मुख्य-मुख्य चोकमा तरुण दलका कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । मुख्य चोक र सडकमा प्रहरीको तैनाथी बढाइएको छ ।

१४ कात्तिकमा प्रहरीले तरुण दल नेपालगन्जका नगर अध्यक्ष शाहसहित छ जनालाई प्रहरीले पक्राउ गरेके थियो । राँझा नजिकैको एक रिसोर्टबाट पक्राउ परेका शाहको गाडीमा अमेरिकन पेस्तोल र गोली फेला परेको थियो । अनुसन्धानपछि दुई निर्माण व्यवायीलाई प्रहरीले रिहा गरिसकेको भएपनि ४ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । पक्राउ परेका शाह आफै पनि ठेक्कापट्टा गर्छन्।

शाहसँगै पक्राउ परी मुद्दा चलाइएका माधव नेपाली, प्रीतम थापा मगर र यामबहादुर बुढा नेपालगन्जमा भएको चेतन हत्याकाण्डका दोषी हुन् । उनीहरु ३ वर्ष जेल सजाय काटेर रिहा भएका हुन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्