काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरि हिल्सको अवलोकन भ्रमण रद्द भएको छ।
हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यहरू भने चन्द्रागिरि हिल्स पुगेका छन्।
राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा विशेष कारणले रद्द भएको राससले जनाएको छ।
राष्ट्रपति हमिदको नेपाल भ्रमण दलमा रहेका बंगलादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बंगलादेशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत गरी २७ जना चन्द्रागिरि पुगेका हुन्।
अवलोकन भ्रमणमा चन्द्रागिरि केबलकारमा पुगेका बंगलादेशका प्रतिनिधिहरूलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरे।
भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बंगलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास जनाए।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा २६ कात्तिकमा काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिद २८ कात्तिकमा पर्यटकीय नगरी पोखरा पुगेका थिए।
पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवातालमा जलविहार गरेका थिए। उनले रुपाकोट पुगेर पोखराको दृश्यावलोकनसमेत गरे।
पढ्नुहोस्:
फेवातालमा रमाउँदै बंगलादेशका राष्‍ट्रपति हमिद (तस्वीरहरू)
" /> काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरि हिल्सको अवलोकन भ्रमण रद्द भएको छ।
हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यहरू भने चन्द्रागिरि हिल्स पुगेका छन्।
राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा विशेष कारणले रद्द भएको राससले जनाएको छ।
राष्ट्रपति हमिदको नेपाल भ्रमण दलमा रहेका बंगलादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बंगलादेशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत गरी २७ जना चन्द्रागिरि पुगेका हुन्।
अवलोकन भ्रमणमा चन्द्रागिरि केबलकारमा पुगेका बंगलादेशका प्रतिनिधिहरूलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरे।
भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बंगलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास जनाए।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा २६ कात्तिकमा काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिद २८ कात्तिकमा पर्यटकीय नगरी पोखरा पुगेका थिए।
पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवातालमा जलविहार गरेका थिए। उनले रुपाकोट पुगेर पोखराको दृश्यावलोकनसमेत गरे।
पढ्नुहोस्:
फेवातालमा रमाउँदै बंगलादेशका राष्‍ट्रपति हमिद (तस्वीरहरू)
"> बंगलादेशका राष्ट्रपति हमिदको चन्द्रागिरि भ्रमण रद्द, भ्रमण दलका अन्य सदस्यहरूद्वारा अवलोकन: Dekhapadhi
बंगलादेशका राष्ट्रपति हमिदको चन्द्रागिरि भ्रमण रद्द, भ्रमण दलका अन्य सदस्यहरूद्वारा अवलोकन
काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरि हिल्सको अवलोकन भ्रमण रद्द भएको छ।
हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यहरू भने चन्द्रागिरि हिल्स पुगेका छन्।
राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा विशेष कारणले रद्द भएको राससले जनाएको छ।
राष्ट्रपति हमिदको नेपाल भ्रमण दलमा रहेका बंगलादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बंगलादेशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत गरी २७ जना चन्द्रागिरि पुगेका हुन्।
अवलोकन भ्रमणमा चन्द्रागिरि केबलकारमा पुगेका बंगलादेशका प्रतिनिधिहरूलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरे।
भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बंगलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास जनाए।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा २६ कात्तिकमा काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिद २८ कात्तिकमा पर्यटकीय नगरी पोखरा पुगेका थिए।
पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवातालमा जलविहार गरेका थिए। उनले रुपाकोट पुगेर पोखराको दृश्यावलोकनसमेत गरे।
पढ्नुहोस्:
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्