पसल सञ्चालक अमृता भट्टराई र गुठी संस्थानबीच भएको सम्झौता रद्ध गरी मन्दिर वरिपरीको प्राङ्गण सफा, सुरक्षित गर्ने तथा भौतिक संरचना बनएको भए खाली गर्न भन्दै गुठी संस्थानले वडा कार्यालयलाई पत्राचार गरेको थियो।

यसअघि गुठफ संस्थान र भट्टराईबीच गुठी संस्थानले शुरूमा भट्टराईलाई मासिक १५ हजार रुपैयाँमा भाडामा दिएको थियो । गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ।

दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रूपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो।

"> गुठीको जग्गामा सञ्चालित पसलमा महानगरको ताला: Dekhapadhi
गुठीको जग्गामा सञ्चालित पसलमा महानगरको ताला
काठामाडौं। खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरमा रहेको गुठीको जग्गामा टहरा बनाएर सञ्चालित पसलमा काठमाडौं महानगरपालिकाकाले ताला लगाएको छ।

गुठी संस्थानको निर्णय अनुसार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा २८ नम्बर वडा कार्यालयले आज दिउँसो ताला लगाएको हो।

पसल सञ्चालक अमृता भट्टराई र गुठी संस्थानबीच भएको सम्झौता रद्ध गरी मन्दिर वरिपरीको प्राङ्गण सफा, सुरक्षित गर्ने तथा भौतिक संरचना बनएको भए खाली गर्न भन्दै गुठी संस्थानले वडा कार्यालयलाई पत्राचार गरेको थियो।

यसअघि गुठफ संस्थान र भट्टराईबीच गुठी संस्थानले शुरूमा भट्टराईलाई मासिक १५ हजार रुपैयाँमा भाडामा दिएको थियो । गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ।

दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रूपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्