हिरासतमुक्त भए रूप ज्याेति

काठमाडौं। ठगी गरेको जाहेरीपछि पक्राउ परेका उद्याेगी तथा पूर्वअर्थराज्यमन्त्री रूप ज्योति हिरासतमुक्त भएका छन्।

काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले थुनामुक्त गर्न प्रहरीलाई निर्देशन दिएकाे थियाे।

जाहेरवाला विजेन्द्रकृष्ण मल्लसँग आपसी मिलापत्र भएपछि ज्योति हिरासतमुक्त भएको प्रहरीले जनाएको छ।

पढ्नुहाेस्ः

रूप ज्योतिलाई थुनामा राख्नु नपर्ने सरकारी वकीलको निर्णय

रुप ज्योतिलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद

उद्योगी रुप ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

विमानस्थलबाटै पक्राउ परे रुप ज्योति

प्रतिक्रिया दिनुहोस्