प्रशिक्षक जगदिश भट्ट र कप्तान अरुणा शाहीले सेन्ट्रल जोनको सफलताले नेपालमै हुने १३औँ सागमा फाईदा पुग्ने बताए।

सागमा गोल्ड मेडल जित्ने लक्ष्य रहेको उनीहरूले सुनाए।

प्रशिक्षक जगदिश भट्ट र कप्तान अरुणा शाहीले सेन्ट्रल जोनको सफलताले नेपालमै हुने १३औँ सागमा फाईदा पुग्ने बताए।

सागमा गोल्ड मेडल जित्ने लक्ष्य रहेको उनीहरूले सुनाए।

"> महिला भलिबल टोलीको भव्य स्वागत, नगद ३-३ लाख दिने घोषणा: Dekhapadhi
महिला भलिबल टोलीको भव्य स्वागत, नगद ३-३ लाख दिने घोषणा
काठमाडौं। एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको छ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना, राखेप सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले स्वागत गरे।

राष्ट्रिय खेलकुद परिषदले विजेता महिला टोलीका १२ खेलाडी र ३ प्रशिक्षकलाई ३–३ लाख दिने घोषणा गरेको छ।

प्रशिक्षक जगदिश भट्ट र कप्तान अरुणा शाहीले सेन्ट्रल जोनको सफलताले नेपालमै हुने १३औँ सागमा फाईदा पुग्ने बताए।

सागमा गोल्ड मेडल जित्ने लक्ष्य रहेको उनीहरूले सुनाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्