पढ्नुहाेस्ः

आलमलाई श्रीनारायण सिंहले इजलासमा सोधे– ‘विस्फोट भएको होइन भने मेरो छोरा कहाँ छ, देखाइदेऊ’

पढ्नुहाेस्ः

आलमलाई श्रीनारायण सिंहले इजलासमा सोधे– ‘विस्फोट भएको होइन भने मेरो छोरा कहाँ छ, देखाइदेऊ’

"> ‘यो खुशीको आँसु हो’ (भिडिओसहित): Dekhapadhi
‘यो खुशीको आँसु हो’ (भिडिओसहित)
रौतहट। २७ चैत २०६४ मा भएको विस्फोटमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतले १२ वर्षपछि न्याय पाएको महसूस गरेका छन्।

रौतहट जिल्ला अदालतले त्रिलोकको हत्या अभियोग लागेका सांसद मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि आँसु पुछ्दै उनले भने, “यो खुशीको आँसु हो, छोरा मरेको अनुभूति भइरहेको छैन, किनकि ऊ (आलम) थुनामा गयो।”

श्रीनारायणले छोराका किरिया गर्ने बताएका छन्। “अब गयामा गएर छोराको किरिया गर्छु,” उनले भने।

आलम पुर्पक्षका लागि थुनामा गएपछि न्याय पाएको महसूस गरेको राजपूतले बताए।

“मेरो छोराको मृत्यु नै भएको छैन, बम ब्लास्ट भएको छैन भन्दै थिए उनीहरूले,” उनले भने, “जिउँदो भए त अतापता केही त हुन्थ्यो।”

पढ्नुहाेस्ः

आलमलाई श्रीनारायण सिंहले इजलासमा सोधे– ‘विस्फोट भएको होइन भने मेरो छोरा कहाँ छ, देखाइदेऊ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्