काठमाडौं।आफैले बनाउन लगाएको बम विष्फोट हुँदा घाइते भएका युवाहरुलाई जिउँदै इँट्टाभट्टामा हाल्ने मोहम्मद अफताब आलमको आतंक कुन हदसम्म छ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले यो वयान गर्छ ।
पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई सरुवा गर्न न्यायापरिषद्लाई आग्रह गरेका छन् । आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् ।
आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणिन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।
अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेको समाचार आजको नयाँ पत्रिकामा छ ।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेको समाचार आजको नयाँ पत्रिकामा छ । ">
आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे: Dekhapadhi
आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे