चितवन। सौराहामा जारी नवौं विश्व रेन्जर सम्मेलन आज चितवन घोषणापत्र जारी गर्दै समापन हुँदैछ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा एसियामै पहिलोपटक नेपालमा भएको यो सम्मेलन संरक्षण क्षेत्रमा काम गर्नेको हकहित, सुरक्षाका विषय तथा रेन्जर र समुदायबीचको सम्बन्धमा केन्द्रित रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणापत्र जारी गरेर सम्मेलन समापन हुनेछ ।

सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन-तीन वर्षमा हुँदै आएको छ । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी छन् । जसमध्ये विदेशीको सङ्ख्या ४८४ रहेको छ ।

" /> चितवन। सौराहामा जारी नवौं विश्व रेन्जर सम्मेलन आज चितवन घोषणापत्र जारी गर्दै समापन हुँदैछ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा एसियामै पहिलोपटक नेपालमा भएको यो सम्मेलन संरक्षण क्षेत्रमा काम गर्नेको हकहित, सुरक्षाका विषय तथा रेन्जर र समुदायबीचको सम्बन्धमा केन्द्रित रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणापत्र जारी गरेर सम्मेलन समापन हुनेछ ।

सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन-तीन वर्षमा हुँदै आएको छ । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी छन् । जसमध्ये विदेशीको सङ्ख्या ४८४ रहेको छ ।

"> सौराहा घोषणापत्र जारी गर्दै नवौं विश्व रेन्जर सम्मेलन समापन हुँदै: Dekhapadhi
सौराहा घोषणापत्र जारी गर्दै नवौं विश्व रेन्जर सम्मेलन समापन हुँदै
चितवन। सौराहामा जारी नवौं विश्व रेन्जर सम्मेलन आज चितवन घोषणापत्र जारी गर्दै समापन हुँदैछ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा एसियामै पहिलोपटक नेपालमा भएको यो सम्मेलन संरक्षण क्षेत्रमा काम गर्नेको हकहित, सुरक्षाका विषय तथा रेन्जर र समुदायबीचको सम्बन्धमा केन्द्रित रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणापत्र जारी गरेर सम्मेलन समापन हुनेछ ।

सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन-तीन वर्षमा हुँदै आएको छ । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी छन् । जसमध्ये विदेशीको सङ्ख्या ४८४ रहेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्