दाङ। दाङमा नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाले लुकाएर राखेको ५ थान एसएमजी (सर्ट मेसिन गन)  राइफल प्रहरीले बरामद गरेको छ ।

दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामाबाट एसएमजी बरामद भएको हो । वेवारिसे अवस्थामा छाडिएको गोठबाट एसएमजी राईफल बरामद भएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम नेतृत्वको नेकपाले हतियार स्थानान्तरण गर्दैछन् भन्ने सूचना पाएपछि खोजतलास थालेको प्रहरीले २९ कात्तिक, साँझ ६ बजे सुटकेशभित्र पातपतिङ्गरले छोपेर राखेको अवस्थामा हतियार फेला परेको हो ।

एसएमजी राईफलसँगै त्यसमा लाग्ने म्याग्जीन १३ थान र गोली ३९० राउण्ड बरामद भएको पनि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन् ।

" /> दाङ। दाङमा नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाले लुकाएर राखेको ५ थान एसएमजी (सर्ट मेसिन गन)  राइफल प्रहरीले बरामद गरेको छ ।

दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामाबाट एसएमजी बरामद भएको हो । वेवारिसे अवस्थामा छाडिएको गोठबाट एसएमजी राईफल बरामद भएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम नेतृत्वको नेकपाले हतियार स्थानान्तरण गर्दैछन् भन्ने सूचना पाएपछि खोजतलास थालेको प्रहरीले २९ कात्तिक, साँझ ६ बजे सुटकेशभित्र पातपतिङ्गरले छोपेर राखेको अवस्थामा हतियार फेला परेको हो ।

एसएमजी राईफलसँगै त्यसमा लाग्ने म्याग्जीन १३ थान र गोली ३९० राउण्ड बरामद भएको पनि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन् ।

"> दाङमा ५ वटा एसएमजी र ठूलो परिमाणमा गोली भेटियो: Dekhapadhi
दाङमा ५ वटा एसएमजी र ठूलो परिमाणमा गोली भेटियो
दाङ। दाङमा नेत्रविक्रम चन्द  नेतृत्वको नेकपाले लुकाएर राखेको ५ थान एसएमजी (सर्ट मेसिन गन)  राइफल प्रहरीले बरामद गरेको छ ।

दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामाबाट एसएमजी बरामद भएको हो । वेवारिसे अवस्थामा छाडिएको गोठबाट एसएमजी राईफल बरामद भएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम नेतृत्वको नेकपाले हतियार स्थानान्तरण गर्दैछन् भन्ने सूचना पाएपछि खोजतलास थालेको प्रहरीले २९ कात्तिक, साँझ ६ बजे सुटकेशभित्र पातपतिङ्गरले छोपेर राखेको अवस्थामा हतियार फेला परेको हो ।

एसएमजी राईफलसँगै त्यसमा लाग्ने म्याग्जीन १३ थान र गोली ३९० राउण्ड बरामद भएको पनि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्