काठमाडौं। युनिसेफका सद्भावना दूतसमेत रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले अहिले कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेलिरहेका छन्। सचिनको टिमले पहिले फिल्डिङ गरिरहेको छ ।
कात्तिक २९ राति काठमाडौं आइपुगेका सचिनले बालबालिकाहरुको एउटा टिम र नेपाली क्रिकेटर विनोद दासले अर्को टिमको नेतृत्व गरेका छन् ।

बाल अधिकारको प्रबर्द्धनका लागि बालवालिकासँग १०-१० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । हरेक वालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल गरिएको हो ।

" /> काठमाडौं। युनिसेफका सद्भावना दूतसमेत रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले अहिले कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेलिरहेका छन्। सचिनको टिमले पहिले फिल्डिङ गरिरहेको छ ।
कात्तिक २९ राति काठमाडौं आइपुगेका सचिनले बालबालिकाहरुको एउटा टिम र नेपाली क्रिकेटर विनोद दासले अर्को टिमको नेतृत्व गरेका छन् ।

बाल अधिकारको प्रबर्द्धनका लागि बालवालिकासँग १०-१० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । हरेक वालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल गरिएको हो ।

"> कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै सचिन: Dekhapadhi
कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै सचिन
काठमाडौं। युनिसेफका सद्भावना दूतसमेत रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले अहिले कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेलिरहेका छन्। सचिनको टिमले पहिले फिल्डिङ गरिरहेको छ ।
कात्तिक २९ राति काठमाडौं आइपुगेका सचिनले बालबालिकाहरुको एउटा टिम र नेपाली क्रिकेटर विनोद दासले अर्को टिमको नेतृत्व गरेका छन् ।

बाल अधिकारको प्रबर्द्धनका लागि बालवालिकासँग १०-१० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । हरेक वालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल गरिएको हो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्