काठमाडौं। एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले हङकङसामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत् आजको खेलमा टस हारेर पहिले व्याटिङमा निम्त्याइएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २१७ रनको योगफल बनाएको हो ।
नेपालका लागि शरद भेषावकरले ८९ रन बनाए । आसिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए ।
ओपनरद्धय कप्तान ज्ञानेन्द्र मल्ल शून्य र कूशल भुर्तेल एक रनमा आउट भएपछि शरद, आसिफ र दीपेन्द्रले नेपाललाई प्रतिस्पर्धापूर्ण योगफलतर्फ डोर्‍याएका थिए ।
" /> काठमाडौं। एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले हङकङसामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत् आजको खेलमा टस हारेर पहिले व्याटिङमा निम्त्याइएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २१७ रनको योगफल बनाएको हो ।
नेपालका लागि शरद भेषावकरले ८९ रन बनाए । आसिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए ।
ओपनरद्धय कप्तान ज्ञानेन्द्र मल्ल शून्य र कूशल भुर्तेल एक रनमा आउट भएपछि शरद, आसिफ र दीपेन्द्रले नेपाललाई प्रतिस्पर्धापूर्ण योगफलतर्फ डोर्‍याएका थिए ।
"> शरदको अर्धशतकमा नेपालले हङकङलाई दियो २१८ रनको लक्ष्य: Dekhapadhi
शरदको अर्धशतकमा नेपालले हङकङलाई दियो २१८ रनको लक्ष्य
काठमाडौं। एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले हङकङसामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत् आजको खेलमा टस हारेर पहिले व्याटिङमा निम्त्याइएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २१७ रनको योगफल बनाएको हो ।
नेपालका लागि शरद भेषावकरले ८९ रन बनाए । आसिफ शेखले ४२ र दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्