झन्डा हिमालमा छोडिएको विषयमा गत ६ महीनामा १४ हिमाल चढेर चर्चामा आएका निर्मल पुर्जाको संलग्नता रहेको आशंका गरिएको छ । तर पुर्जाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
पर्यटन विभागकी पर्वतारोहण, होटल एवं अनुगमन विभागकी निर्देशक मीरा आचार्यले आरोहण दलले शिखरमा झण्डा छाड्ने अनुमति नलिएको बताएकी छन् । उक्त घटनामा संलग्नलाई कारवाही गरिने उनले बताएकी छन् ।
शिखरमा अनुमतिबिना यस्ता क्रियाकलाप गर्नेलाई ५ वर्षसम्म नेपाल आउन प्रतिबन्ध, १० वर्षसम्म नेपालका हिमाल आरोहण अनुमति नदिने वा जरिवानासमेत गर्न सकिने प्रावधान रहेको छ ।

नेपाली टाइम्स साप्ताहिकले लेखेकाे छ।

कीर्तिमानको लोभमा आमादब्लमको शिखर छोपिने गरी कुवेती झन्डा : Dekhapadhi
कीर्तिमानको लोभमा आमादब्लमको शिखर छोपिने गरी कुवेती झन्डा

काठमाडौं । पछिल्लो समय हिमाल आरोहणका क्रममा कीर्तिमान राख्ने होडबाजी बढेको छ । यसै साता कीर्तिमान् राख्ने लोभमा कुवेती आरोहण दलले अनुमतिबिना सोलुखुम्बुको ६ हजार ८९२ मिटर अग्लो आमादब्लम हिमालमा कुवेतको ठूलो झन्डा छोडेर आएका छन् ।

१०० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको १५० किलोको कुवेती झन्डा आमादब्लमको शिखरमा छोडिएको हो । झन्डा खुमजुङदेखि तीन किलोमिटर तलबाट र १२ किलोमिटर टाढाका पहाडबाट पनि देख्न सकिन्छ ।

पदयात्राका क्रममा १३ नोभेम्बरमा सोलुखुम्बुको खुमजुङ पुगेकी लेखक मञ्जुश्री थापाले मोबाइलबाट आमादब्लमको फोटो खिच्दा चुचुरोमा झन्डा देखेकी थिइन् ।

शुरूमा यो इटलीको झन्डा हो कि भन्ने ठानिएको थियो । किनकी इटलीको टोली पनि हिमाल चढेको थियो। तर, नेपाल पर्यटन बोर्डका एक अधिकारीका अनुसार कुवेती नागरिक मिस्टर युसेहले शिखरमा झन्डा छोडेर आएकाे नेपाली टाइम्स साप्ताहिकले लेखेकाे छ।