कैलाली । मर्मतको लागि कैलालीको धनगढी विमानस्थल १ मंसीरदेखि एक महीनासम्म आंशिक बन्द हुने भएको छ ।

धावनमार्ग मर्मत र पार्किङ वे विस्तारको लागि हरेक दिन दिउँसो ३ देखि भाेलिपल्ट बिहान ७ बजेसम्मका लागि विमानस्थल बन्द हुने भएको हो ।

दिउँसो ३ बजेदेखि विमानस्थल बन्द हुने भएकोले उक्त समयको उडान त्योभन्दा अघि गरिने व्यवस्था मिलाएको विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए ।

धनगढीमा श्री यअरलाइन्स र बुद्ध एअरले नियमित उडान भरिरहेका छन् भने नेपाल एअरलाइन्सले हप्ताको तीनदिन उडान भर्दै आइरहेको छ ।

एक हजार ८०० मिटर लामो धावनमार्ग मध्ये गतवर्ष जेठमा एक हजार ३८० मिटर मर्मत गरिएको थियो । उक्त समयमा मर्मतमा ढिलाइ भएको भन्दै आलोचना भएपछि मर्मत थाँती राखेर विमानस्थल सञ्चालन गरिएको थियो ।

" /> कैलाली । मर्मतको लागि कैलालीको धनगढी विमानस्थल १ मंसीरदेखि एक महीनासम्म आंशिक बन्द हुने भएको छ ।

धावनमार्ग मर्मत र पार्किङ वे विस्तारको लागि हरेक दिन दिउँसो ३ देखि भाेलिपल्ट बिहान ७ बजेसम्मका लागि विमानस्थल बन्द हुने भएको हो ।

दिउँसो ३ बजेदेखि विमानस्थल बन्द हुने भएकोले उक्त समयको उडान त्योभन्दा अघि गरिने व्यवस्था मिलाएको विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए ।

धनगढीमा श्री यअरलाइन्स र बुद्ध एअरले नियमित उडान भरिरहेका छन् भने नेपाल एअरलाइन्सले हप्ताको तीनदिन उडान भर्दै आइरहेको छ ।

एक हजार ८०० मिटर लामो धावनमार्ग मध्ये गतवर्ष जेठमा एक हजार ३८० मिटर मर्मत गरिएको थियो । उक्त समयमा मर्मतमा ढिलाइ भएको भन्दै आलोचना भएपछि मर्मत थाँती राखेर विमानस्थल सञ्चालन गरिएको थियो ।

"> धनगढी विमानस्थल एक महीनालाई आंशिक बन्द: Dekhapadhi
धनगढी विमानस्थल एक महीनालाई आंशिक बन्द
कैलाली । मर्मतको लागि कैलालीको धनगढी विमानस्थल १ मंसीरदेखि एक महीनासम्म आंशिक बन्द हुने भएको छ ।

धावनमार्ग मर्मत र पार्किङ वे विस्तारको लागि हरेक दिन दिउँसो ३ देखि भाेलिपल्ट बिहान ७ बजेसम्मका लागि विमानस्थल बन्द हुने भएको हो ।

दिउँसो ३ बजेदेखि विमानस्थल बन्द हुने भएकोले उक्त समयको उडान त्योभन्दा अघि गरिने व्यवस्था मिलाएको विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले जानकारी दिए ।

धनगढीमा श्री यअरलाइन्स र बुद्ध एअरले नियमित उडान भरिरहेका छन् भने नेपाल एअरलाइन्सले हप्ताको तीनदिन उडान भर्दै आइरहेको छ ।

एक हजार ८०० मिटर लामो धावनमार्ग मध्ये गतवर्ष जेठमा एक हजार ३८० मिटर मर्मत गरिएको थियो । उक्त समयमा मर्मतमा ढिलाइ भएको भन्दै आलोचना भएपछि मर्मत थाँती राखेर विमानस्थल सञ्चालन गरिएको थियो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्