काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। बिहान र साँझ गरेर दुई सिफ्टमा  व्यापार-व्यवसाय गर्न पाइने भएपछि यहाँका बजार प्राय सबै खुलेका छन्। जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक र निजी यातायातका साधन पनि चल्न थालेका छन्। ३ साता लामो कडा निषेधाज्ञा खुकुलो बनाइएपछि सडकमा मानिसहरुको चहलपहल त बढेको देखियो। तर बजारमा किनमेल गर्नेहरु भने विरलै देखिए। लामो समयको लकडाउन र निषेधाज्ञाले व्यवसाय सञ्चालन गर्न नपाउँदा निराश बनेका व्यापारीहरुमा निषेधाज्ञा खुकुलो भए पनि पहिलो दिन उत्साह सञ्चार हुन सकेन। कारण,  पसलहरूमा उपभोक्ता नै आइदिएनन्। काठमाडौं उपत्यकामा निषेधाज्ञाका बीच पनि कोरोना सङ्क्रमितको संख्या घट्न सकिरहेको छैन। निषेधाज्ञा खुकुलो भएकै दिन आज ५७२ जना सङ्क्रमित थपिएका छन्, यहाँ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। बिहान र साँझ गरेर दुई सिफ्टमा  व्यापार-व्यवसाय गर्न पाइने भएपछि यहाँका बजार प्राय सबै खुलेका छन्। जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक र निजी यातायातका साधन पनि चल्न थालेका छन्। ३ साता लामो कडा निषेधाज्ञा खुकुलो बनाइएपछि सडकमा मानिसहरुको चहलपहल त बढेको देखियो। तर बजारमा किनमेल गर्नेहरु भने विरलै देखिए। लामो समयको लकडाउन र निषेधाज्ञाले व्यवसाय सञ्चालन गर्न नपाउँदा निराश बनेका व्यापारीहरुमा निषेधाज्ञा खुकुलो भए पनि पहिलो दिन उत्साह सञ्चार हुन सकेन। कारण,  पसलहरूमा उपभोक्ता नै आइदिएनन्। काठमाडौं उपत्यकामा निषेधाज्ञाका बीच पनि कोरोना सङ्क्रमितको संख्या घट्न सकिरहेको छैन। निषेधाज्ञा खुकुलो भएकै दिन आज ५७२ जना सङ्क्रमित थपिएका छन्, यहाँ।

"> बजार खुल्यो, व्यापार भएन (तेह्र तस्वीरमा): Dekhapadhi
बजार खुल्यो, व्यापार भएन (तेह्र तस्वीरमा)
काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। बिहान र साँझ गरेर दुई सिफ्टमा  व्यापार-व्यवसाय गर्न पाइने भएपछि यहाँका बजार प्राय सबै खुलेका छन्। जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक र निजी यातायातका साधन पनि चल्न थालेका छन्। ३ साता लामो कडा निषेधाज्ञा खुकुलो बनाइएपछि सडकमा मानिसहरुको चहलपहल त बढेको देखियो। तर बजारमा किनमेल गर्नेहरु भने विरलै देखिए। लामो समयको लकडाउन र निषेधाज्ञाले व्यवसाय सञ्चालन गर्न नपाउँदा निराश बनेका व्यापारीहरुमा निषेधाज्ञा खुकुलो भए पनि पहिलो दिन उत्साह सञ्चार हुन सकेन। कारण,  पसलहरूमा उपभोक्ता नै आइदिएनन्। काठमाडौं उपत्यकामा निषेधाज्ञाका बीच पनि कोरोना सङ्क्रमितको संख्या घट्न सकिरहेको छैन। निषेधाज्ञा खुकुलो भएकै दिन आज ५७२ जना सङ्क्रमित थपिएका छन्, यहाँ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्