गोमा । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेको छ ।

सरकारी अधिकारीका अनुसार विद्रोहीको आक्रमणबाट दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।

यी घटनाहरू कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ ।

यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महीना घोषणा गरेको थियो ।

यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ ।

बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिए ।

सरकारी फौजले ३० अक्टोबरमा उक्त क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।

कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ । रासस÷एएफपी

" /> गोमा । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेको छ ।

सरकारी अधिकारीका अनुसार विद्रोहीको आक्रमणबाट दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।

यी घटनाहरू कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ ।

यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महीना घोषणा गरेको थियो ।

यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ ।

बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिए ।

सरकारी फौजले ३० अक्टोबरमा उक्त क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।

कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ । रासस÷एएफपी

"> कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या: Dekhapadhi
कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
गोमा । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेको छ ।

सरकारी अधिकारीका अनुसार विद्रोहीको आक्रमणबाट दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।

यी घटनाहरू कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ ।

यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महीना घोषणा गरेको थियो ।

यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ ।

बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिए ।

सरकारी फौजले ३० अक्टोबरमा उक्त क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।

कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ । रासस÷एएफपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्