कैलाली। नेपाल आईडल सिजन-२ का विजेता एवं गायक रवी वडलाई सुदूरपश्चिमको ‘पर्यटन दूत’मा नियुक्त गरिएको छ। 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशले रवीलाई ‘पर्यटन दूत’मा नियुक्त गरेको हो। महेन्द्रनगरमा ३० कात्तिकमा आयोजना भएको सप्तरंग–२ कार्यक्रममा पर्यटनमन्त्री माया भट्टले रवीलाई ‘पर्यटन दूत’का रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र समेत दिइन्।

मन्त्री भट्टले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले रवीलाई सुदूरपश्चिम प्रदेशको ‘पर्यटन दूत’मा नियुक्त गरेको बताइन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरी तीव्र रूपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले रवीलाई ‘पर्यटन दूत’को रूपमा नियुक्त गरेको हो।

आफ्नो कलाकारिताको माध्यमबाट देश-विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र र संस्कृति झल्काउन सहयोग पुग्ने उद्देश्यले उनलाई ‘पर्यटन दूत’मा नियुक्त गरिएको मन्त्री भट्टले बताइन्। 

" /> कैलाली। नेपाल आईडल सिजन-२ का विजेता एवं गायक रवी वडलाई सुदूरपश्चिमको ‘पर्यटन दूत’मा नियुक्त गरिएको छ। 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशले रवीलाई ‘पर्यटन दूत’मा नियुक्त गरेको हो। महेन्द्रनगरमा ३० कात्तिकमा आयोजना भएको सप्तरंग–२ कार्यक्रममा पर्यटनमन्त्री माया भट्टले रवीलाई ‘पर्यटन दूत’का रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र समेत दिइन्।

मन्त्री भट्टले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले रवीलाई सुदूरपश्चिम प्रदेशको ‘पर्यटन दूत’मा नियुक्त गरेको बताइन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरी तीव्र रूपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले रवीलाई ‘पर्यटन दूत’को रूपमा नियुक्त गरेको हो।

आफ्नो कलाकारिताको माध्यमबाट देश-विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र र संस्कृति झल्काउन सहयोग पुग्ने उद्देश्यले उनलाई ‘पर्यटन दूत’मा नियुक्त गरिएको मन्त्री भट्टले बताइन्। 

"> नेपाल आईडल रवी सुदूरपश्चिमको ‘पर्यटन दूत’ : Dekhapadhi
नेपाल आईडल रवी सुदूरपश्चिमको ‘पर्यटन दूत’  <p style="text-align:justify">कैलाली। नेपाल आईडल सिजन-२ का विजेता एवं गायक रवी वडलाई सुदूरपश्चिमको &lsquo;पर्यटन दूत&rsquo;मा नियुक्त गरिएको छ।&nbsp;</p> <p style="text-align:justify">उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशले रवीलाई &lsquo;पर्यटन दूत&rsquo;मा नियुक्त गरेको हो। महेन्द्रनगरमा ३० कात्तिकमा आयोजना भएको सप्तरंग&ndash;२ कार्यक्रममा पर्यटनमन्त्री माया भट्टले रवीलाई &lsquo;पर्यटन दूत&rsquo;का रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र समेत दिइन्।</p> <p style="text-align:justify">मन्त्री भट्टले पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले रवीलाई सुदूरपश्चिम प्रदेशको &lsquo;पर्यटन दूत&rsquo;मा नियुक्त गरेको बताइन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक&nbsp;भित्र्याउने लक्ष्यसहित &lsquo;नेपाल भ्रमण वर्ष&nbsp;२०२०&rsquo; घोषणा गरी तीव्र रूपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले रवीलाई &lsquo;पर्यटन दूत&rsquo;को रूपमा नियुक्त गरेको हो।</p> <p style="text-align:justify">आफ्नो कलाकारिताको माध्यमबाट देश-विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र र संस्कृति झल्काउन सहयोग पुग्ने उद्देश्यले उनलाई &lsquo;पर्यटन दूत&rsquo;मा नियुक्त गरिएको मन्त्री भट्टले बताइन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्