काठमाडौं। सशस्त्र प्रहरीले २३ लाख ७३ हजार रूपैयाँ बराबरको खसीसहित ६ जनालाई पक्राउ गरेको छ।

रुपेन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा ईलाकाबाट ३० कात्तिकमा ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्बरको ट्रकमा पूर्वतर्फ लैजाँदै गरेको ६ सय ७८ वटा खसीसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ का ४३ वर्षीय प्रेम पण्डित, काठमाडौं नागार्जुन नगरपालिका-७ का ३३ वर्षीय उमेश खत्री, दाङ गढवा गाँउपालिका-५ का २५ वर्षीय अभिषेक यादव, बाँके राप्ती सोनारी गाँउपालिका–२ का ३४ वर्षीय ईश्वर पाण्डे, सोही गाँउपालिका–१५ का १९ वर्षीय दिलिप सुनाखर र १८ वर्षीय राजु सुनाखर छन्। पक्राउ परेकाहरू उक्त ट्रकका चालक तथा सहचालक हुन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल केन्द्रीय समाचार कक्षका डीएसपी अजय छतकुलीले जानकारी दिए।

उनीहरूसँग बिललगायत कुनैपनि कागजात नभेटिएको र खसीधनी पनि नभएकाले नियन्त्रणमा लिइएको डीएसपी छतकुलीले देखापढीलाई जानकारी दिए। खसी कहाँबाट खरिद गरेको हो, कहाँ लैजाने हो भन्ने नखुलेको, सम्बन्धित पशु सेवा कार्यालयको अनुमति पत्र तथा प्रज्ञापनपत्र केही पनि नभएको छतुकलीले बताए।

पक्राउ व्यक्ति र बरामद खसी एवं ट्रकसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ। खसी तथा ट्रकको भन्सार मूल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको डीएसपी छतकुलीले बताएका छन्।

" /> काठमाडौं। सशस्त्र प्रहरीले २३ लाख ७३ हजार रूपैयाँ बराबरको खसीसहित ६ जनालाई पक्राउ गरेको छ।

"> २३ लाख रूपैयाँको खसीसहित ६ जना पक्राउ: Dekhapadhi
२३ लाख रूपैयाँको खसीसहित ६ जना पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्