काठमाडौं। बैंकसम्म पहुँच नभएका र बैंकको झन्झटिलो प्रक्रियाका कारण सेवा लिन नपाएका सर्वसाधारणलाई लक्षित गरेर आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो शुरू भएको छ।

एक्स्पोमा सर्वसाधारणलाई बैंक खाता खोल्न पाउने सहज सुविधासँगै अरु थुप्रै बैंकिङ सेवाबारे जानकारी दिइनेछ। शेयर बजार र वीमा सेवा सम्बन्धी जानकारी पनि एक्स्पोमा पाइने आयोजक संस्थाहरूले जनाएका छन्।

एक्स्पोको उद्घाटन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्। बैंक तथा वित्तिय संस्थाका सबै जानकारी एकै थलोमा पाउने भएकाले यसबाट लाभ लिन उनले उद्योगी व्यवसायीलाई आग्रह गरे। गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउने उद्देश्यले एक्स्पो आयोजना गरिएको भएपनि बैंकहरूको सहभागिता कम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाका स्टल राखिएका छन्। मिडिया इन्टरनेश्नलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियशन लगायतका संस्थाहरुको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो।

प्रदर्शनीमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरू, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरूले सूचनामूलक स्टल राखेका छन्।

स्टलबाटै कुनैपनि बैंकमा खाता खोल्न पनि सकिने छ। प्रदर्शनी कक्षका परामर्शदाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीबारे जानकारी दिनेछन्।

" /> काठमाडौं। बैंकसम्म पहुँच नभएका र बैंकको झन्झटिलो प्रक्रियाका कारण सेवा लिन नपाएका सर्वसाधारणलाई लक्षित गरेर आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो शुरू भएको छ।

एक्स्पोमा सर्वसाधारणलाई बैंक खाता खोल्न पाउने सहज सुविधासँगै अरु थुप्रै बैंकिङ सेवाबारे जानकारी दिइनेछ। शेयर बजार र वीमा सेवा सम्बन्धी जानकारी पनि एक्स्पोमा पाइने आयोजक संस्थाहरूले जनाएका छन्।

एक्स्पोको उद्घाटन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्। बैंक तथा वित्तिय संस्थाका सबै जानकारी एकै थलोमा पाउने भएकाले यसबाट लाभ लिन उनले उद्योगी व्यवसायीलाई आग्रह गरे। गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउने उद्देश्यले एक्स्पो आयोजना गरिएको भएपनि बैंकहरूको सहभागिता कम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाका स्टल राखिएका छन्। मिडिया इन्टरनेश्नलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियशन लगायतका संस्थाहरुको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो।

प्रदर्शनीमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरू, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरूले सूचनामूलक स्टल राखेका छन्।

स्टलबाटै कुनैपनि बैंकमा खाता खोल्न पनि सकिने छ। प्रदर्शनी कक्षका परामर्शदाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीबारे जानकारी दिनेछन्।

"> भृकुटीमण्डपमा बैंकिङ एक्स्पो शुरू (तस्वीरहरू): Dekhapadhi
भृकुटीमण्डपमा बैंकिङ एक्स्पो शुरू (तस्वीरहरू)
काठमाडौं। बैंकसम्म पहुँच नभएका र बैंकको झन्झटिलो प्रक्रियाका कारण सेवा लिन नपाएका सर्वसाधारणलाई लक्षित गरेर आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो शुरू भएको छ।

एक्स्पोमा सर्वसाधारणलाई बैंक खाता खोल्न पाउने सहज सुविधासँगै अरु थुप्रै बैंकिङ सेवाबारे जानकारी दिइनेछ। शेयर बजार र वीमा सेवा सम्बन्धी जानकारी पनि एक्स्पोमा पाइने आयोजक संस्थाहरूले जनाएका छन्।

एक्स्पोको उद्घाटन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्। बैंक तथा वित्तिय संस्थाका सबै जानकारी एकै थलोमा पाउने भएकाले यसबाट लाभ लिन उनले उद्योगी व्यवसायीलाई आग्रह गरे। गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउने उद्देश्यले एक्स्पो आयोजना गरिएको भएपनि बैंकहरूको सहभागिता कम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाका स्टल राखिएका छन्। मिडिया इन्टरनेश्नलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियशन लगायतका संस्थाहरुको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो।

प्रदर्शनीमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरू, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरूले सूचनामूलक स्टल राखेका छन्।

स्टलबाटै कुनैपनि बैंकमा खाता खोल्न पनि सकिने छ। प्रदर्शनी कक्षका परामर्शदाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीबारे जानकारी दिनेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्