नेकपाले प्रवास समन्वय कमिटीको टुंगो लगायो
काठमाडौं।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटीको ईञ्जार्च, अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

नेकपाका वरिष्ठ नेता एवं सचिवालय सदस्य माधवकुमार नेपालका अनुसार विन्दा पाण्डेलाई ईञ्चार्ज, सहईञ्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई जिम्मेवारी दिने निर्णय भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्