बैतडीमा डोजरले हानेर घाइते महिलालाई उपचारका लागि भारत लगियो

बैतडीमा डोजर आक्रमणः ९ जना घाइते, चालकसहित ४ पक्राउ

" /> बैतडीमा डोजरले हानेर घाइते महिलालाई उपचारका लागि भारत लगियो

बैतडीमा डोजर आक्रमणः ९ जना घाइते, चालकसहित ४ पक्राउ

"> महिलामाथि डोजर चलाउने चालक पुर्पक्षका लागि कारागार चलान: Dekhapadhi
महिलामाथि डोजर चलाउने चालक पुर्पक्षका लागि कारागार चलान
बैतडी। महिलामाथि डोजर चलाउने चालकलाई बैतडी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले आज डोजर चालक किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो ।

बोहरालाई बैतडी कारागार पठाइएको छ।

घटना गर्न उक्साउने भानी जोशी, भोजराज जोशी र धर्मानन्द जोशी ५०–५० हजार रुपैयाँ धरौटीमा छुटेको बैतडी जिल्ला अदालत डोटीका वैतानिक वकील कर्णदत्त भट्टले जानकारी दिए।

४ कात्तिकमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकमा सडक खन्ने क्रममा विवाद हुँदा डोजर चालकले स्थानीय गौरी जोशीमाथि डोजर चलाएका थिए। सो क्रममा जाेशी गम्भीर घाइते भएकी थिइन्।

पढ्नुहाेस्ः

बैतडीमा डोजरले हानेर घाइते महिलालाई उपचारका लागि भारत लगियो

बैतडीमा डोजर आक्रमणः ९ जना घाइते, चालकसहित ४ पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्