“म कामना गर्छु, तपाईँले उपहार दिनुभएको सुन्दर बत्तिले विश्वमा उज्यालो, खुशी र सम्मृद्धि छरोस्” सचिनले भनेका छन्। उनले नेपालमा आफूले पाएको न्यानो माया र स्वागतले खुशी भएको समेत उल्लेख गरेका छन्।
युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धी एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्।
सचिनको टोलीले ३० कात्तिकमा टीयू क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

सचिनले भने- ‘प्रधानमन्त्री ओली तपाईंलाई छिट्टै निको होस्’

काठमाडौं। भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

नेपाल भ्रमणमा आएका क्रिकेटर तेन्दुलकरले स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि आफूलाई भेटका लागि समय दिएको भन्दै प्रधानमन्त्री ओलीप्रति कृतज्ञता प्रकट गरेका छन्।

“स्वास्थ्य समस्याका बाबजुद पनि भेटको लागि समय दिनुभएकोमा धन्यवाद, म कामना गर्छु प्रधानमन्त्री श्री ओली जी छिट्टै निको हुनुहोस्”, सचिनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्।

उनले आज प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका थिए। भेटमा प्रधानमन्त्री ओलीले सचिनलाई दियो बल्दै गरेको देवीको मुर्ति उपहार दिएका थिए।