काठमाडौं। सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ।

कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम  ‘डिजी स्कुल’ शुरू भएपछि नेपाली विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउने भएका छ्न्।

‘डिजी स्कुल’को औपचारिक उद्घाटन गर्न नेपाल आइपुगेका एनसीसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरूमा लोकप्रिय रहेको बताए।
यो कोर्ष पढ्ने विद्यार्थीले एनसीसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए।

यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिने छ। कम्प्युटर प्रणालीमा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छ्न्।

" /> काठमाडौं। सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ।

कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम  ‘डिजी स्कुल’ शुरू भएपछि नेपाली विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउने भएका छ्न्।

‘डिजी स्कुल’को औपचारिक उद्घाटन गर्न नेपाल आइपुगेका एनसीसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरूमा लोकप्रिय रहेको बताए।
यो कोर्ष पढ्ने विद्यार्थीले एनसीसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए।

यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिने छ। कम्प्युटर प्रणालीमा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छ्न्।

"> बेलायतको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपालमा: Dekhapadhi
बेलायतको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपालमा
काठमाडौं। सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धी पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ।

कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम  ‘डिजी स्कुल’ शुरू भएपछि नेपाली विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउने भएका छ्न्।

‘डिजी स्कुल’को औपचारिक उद्घाटन गर्न नेपाल आइपुगेका एनसीसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी प्रोग्राम’ बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरूमा लोकप्रिय रहेको बताए।
यो कोर्ष पढ्ने विद्यार्थीले एनसीसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले जानकारी दिए।

यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिने छ। कम्प्युटर प्रणालीमा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छ्न्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्