काठमाडौं । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि-नोक्सानी पुर्याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जन प्रस्ताव गरिएको छ ।
सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था गर्ने गरी मस्यौदा तयार पारिएको छ । विभागीय मन्त्री,सचिव तथा समितिको छलफलमा आएको रायअनुसार उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो ।
विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सेवाग्राहीलाई हानि पुर्याए तलब कट्टा !: Dekhapadhi
सेवाग्राहीलाई हानि पुर्याए तलब कट्टा !

काठमाडौं । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि-नोक्सानी पुर्‍याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जन प्रस्ताव गरिएको छ ।