काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार ६ देखि ९ मंसीरसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही ८ मंसीरमा (नोभेम्बर २५ तारिखमा) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै झुलाघाट सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने वैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ देखि १८ असोजसम्म ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो । रासस

" /> काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार ६ देखि ९ मंसीरसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही ८ मंसीरमा (नोभेम्बर २५ तारिखमा) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै झुलाघाट सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने वैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ देखि १८ असोजसम्म ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो । रासस

"> झुलाघाट सीमानाका चार दिन बन्द हुने: Dekhapadhi
झुलाघाट सीमानाका चार दिन बन्द हुने
काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार ६ देखि ९ मंसीरसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

यही ८ मंसीरमा (नोभेम्बर २५ तारिखमा) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै झुलाघाट सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिकरुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने वैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ देखि १८ असोजसम्म ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्