काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।
रसुवा र नुवाकोटको सीमाना किसपाङमा निर्माण भएको ६० मेगावाट क्षमताको आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्रीले परियोजना उद्घाटन गर्दा ऊर्जामन्त्री वर्षमान पुन भने आयोजनास्थलमा थिए ।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०÷३०) मेगावाटबाट गत जेठ र साउनबाट परीक्षण उत्पादन शुरू भएको थियो ।
आज उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक उत्पादन शुरू भएको छ ।

प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशूली थ्री ‘ए’ को उद्घाटन: Dekhapadhi
प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशूली थ्री ‘ए’ को उद्घाटन