काठमाडौं। कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप छनोट चरण अन्तर्गत् भोलि, ३ मंसीरमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल सन् २०२३ मा चीनमा हुने एशियन कपको संयुक्त छनोट पनि हुनेछ। नेपाल र कुवेतबीचको यो खेल भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ।

नेपालमा हुने तय भएको यो खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा हुन लागेको हो।

समूह चरणको कुवेतको मैदानमा भएको पहिलो खेल नेपालले ७-० गोल अन्तरले गुमाएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो।

अष्ट्रेलिया १२ अंकसहित समूहको स्थानमा छ। नेपाल ३ अंकसहित चौथो स्थानमा छ। कुवेत ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएपनि जोर्डन तेस्रोमा छ।

चाइनिज ताइपेईले भने अहिलेसम्म अंक जोडेको छैन।

" /> काठमाडौं। कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप छनोट चरण अन्तर्गत् भोलि, ३ मंसीरमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल सन् २०२३ मा चीनमा हुने एशियन कपको संयुक्त छनोट पनि हुनेछ। नेपाल र कुवेतबीचको यो खेल भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ।

नेपालमा हुने तय भएको यो खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा हुन लागेको हो।

समूह चरणको कुवेतको मैदानमा भएको पहिलो खेल नेपालले ७-० गोल अन्तरले गुमाएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो।

अष्ट्रेलिया १२ अंकसहित समूहको स्थानमा छ। नेपाल ३ अंकसहित चौथो स्थानमा छ। कुवेत ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएपनि जोर्डन तेस्रोमा छ।

चाइनिज ताइपेईले भने अहिलेसम्म अंक जोडेको छैन।

"> विश्वकप छनोट: नेपाल भोलि कुवेतविरुद्ध भिड्दै : Dekhapadhi
विश्वकप छनोट: नेपाल भोलि कुवेतविरुद्ध भिड्दै
काठमाडौं। कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप छनोट चरण अन्तर्गत् भोलि, ३ मंसीरमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल सन् २०२३ मा चीनमा हुने एशियन कपको संयुक्त छनोट पनि हुनेछ। नेपाल र कुवेतबीचको यो खेल भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ।

नेपालमा हुने तय भएको यो खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा हुन लागेको हो।

समूह चरणको कुवेतको मैदानमा भएको पहिलो खेल नेपालले ७-० गोल अन्तरले गुमाएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो।

अष्ट्रेलिया १२ अंकसहित समूहको स्थानमा छ। नेपाल ३ अंकसहित चौथो स्थानमा छ। कुवेत ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएपनि जोर्डन तेस्रोमा छ।

चाइनिज ताइपेईले भने अहिलेसम्म अंक जोडेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्