काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको वित्तीय विवरणका आधारमा मात्र नयाँ विद्युत् महसुल तोकिने भएको छ ।

प्राधिकरणलाई नाफामुखीभन्दा सेवामुखी बनाउन विद्युत् नियमन आयोगले वित्तीय विवरणको परीक्षण गरेपछि महसुल तोक्ने नीति लिएको हो ।

जसको लागि विद्युत् नियमन आयोगले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ जारी गरेको छ ।

निर्देशिका अनुसार उपभोक्ताको हितका साथै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गरिनेछ ।

खर्च  र अपेक्षित वार्षिक प्रतिफललाई परीक्षण गरेर निस्कर्ष निकालिने आयोगले जनाएको छ ।

त्यस्तै, मुलुकको आर्थिक सूचकांक, सरकारबाट प्राप्त अनुदान र विद्युत् विकासको नीतिलाई पनि महसुल निर्धारणको आधार बनाइएको छ ।

यसबाट प्राधिकरणको सेवा प्रवाहमा सुधार आउने र नाफामा मात्रै केन्द्रित नहुने आयोगको भनाइ छ ।

" /> काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको वित्तीय विवरणका आधारमा मात्र नयाँ विद्युत् महसुल तोकिने भएको छ ।

प्राधिकरणलाई नाफामुखीभन्दा सेवामुखी बनाउन विद्युत् नियमन आयोगले वित्तीय विवरणको परीक्षण गरेपछि महसुल तोक्ने नीति लिएको हो ।

जसको लागि विद्युत् नियमन आयोगले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ जारी गरेको छ ।

निर्देशिका अनुसार उपभोक्ताको हितका साथै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गरिनेछ ।

खर्च  र अपेक्षित वार्षिक प्रतिफललाई परीक्षण गरेर निस्कर्ष निकालिने आयोगले जनाएको छ ।

त्यस्तै, मुलुकको आर्थिक सूचकांक, सरकारबाट प्राप्त अनुदान र विद्युत् विकासको नीतिलाई पनि महसुल निर्धारणको आधार बनाइएको छ ।

यसबाट प्राधिकरणको सेवा प्रवाहमा सुधार आउने र नाफामा मात्रै केन्द्रित नहुने आयोगको भनाइ छ ।

"> प्राधिकरणको वित्तीय विवरणका आधारमा महसुल तोकिने: Dekhapadhi
प्राधिकरणको वित्तीय विवरणका आधारमा महसुल तोकिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको वित्तीय विवरणका आधारमा मात्र नयाँ विद्युत् महसुल तोकिने भएको छ ।

प्राधिकरणलाई नाफामुखीभन्दा सेवामुखी बनाउन विद्युत् नियमन आयोगले वित्तीय विवरणको परीक्षण गरेपछि महसुल तोक्ने नीति लिएको हो ।

जसको लागि विद्युत् नियमन आयोगले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ जारी गरेको छ ।

निर्देशिका अनुसार उपभोक्ताको हितका साथै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गरिनेछ ।

खर्च  र अपेक्षित वार्षिक प्रतिफललाई परीक्षण गरेर निस्कर्ष निकालिने आयोगले जनाएको छ ।

त्यस्तै, मुलुकको आर्थिक सूचकांक, सरकारबाट प्राप्त अनुदान र विद्युत् विकासको नीतिलाई पनि महसुल निर्धारणको आधार बनाइएको छ ।

यसबाट प्राधिकरणको सेवा प्रवाहमा सुधार आउने र नाफामा मात्रै केन्द्रित नहुने आयोगको भनाइ छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्