लेगस्पिनर सन्दीप लामिछाने यसअघि नै ड्राफ्टको प्लाटिनम क्याटगोरीमा परिसकेका छन् । यो क्याटेगारीमा पर्ने खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकी डलरसम्म पाउन सक्छन्।
आउँदो फेब्रुअरीमा हुने तय भएको पीएसएलको खेलाडी छनोटका लागि आगामी डिसेम्बर ६ र ७ मा ‘ड्राफ्ट’ हुनेछ।
ड्राफ्टमार्फत पीएसएलका ६ टीमले खेलाडी आ–आफ्नो टीममा अवद्ध गर्नेछन्। पीएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्गस, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ।

पीएसएलको ‘ड्राफ्ट’मा परे यी नेपाली क्रिकेटर: Dekhapadhi
पीएसएलको ‘ड्राफ्ट’मा परे यी नेपाली क्रिकेटर

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को आउँदो सिजनका लागि सात जना नेपाली क्रिकेटर ड्राफ्टमा समावेश भएका छन्।

पीएसएलको सिजन २०२० को लागि टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्कासहित सात जना खेलाडी समावेश भएका हुन्।

पीएसएलले आज दिउँसो सार्वजनिक गरेको सूचनी अनुसार पूर्वकप्तान खड्का, वर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरू आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल ड्राफ्टमा परेका छन्।

ड्राफ्टमा समावेश सातै जना सिल्भर क्याटागोरी (विदेशी) मा समावेश भएका छन्। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ।