काठमाडौं। मुलुकका सातैवटा प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार गरिएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सातैवटा प्रदेशमा भएका वस्तुको पहिचान गरेर प्रोफाइल तयार गरेको हो ।
सातै प्रदेशमा भएका सम्भावित उत्पादनको पहिचान गरेर निर्यात प्रवर्द्धन गरी आयात प्रतिस्थापनमा सघाउ पुर्यागउने उद्देश्यका साथ केन्द्रले उत्पादनको प्रोफाइल तयार गरेको हो । केन्द्रले सातै प्रदेशको प्रोफाइल तयार गरेर उद्योग तथा आपूर्ति मन्त्रालयका साथै सातै प्रदेशमा प्रतिवेदन पेश गरिसकेको छ ।
केन्द्रकी सूचना अधिकारी शान्तिदेवी मल्लले उत्पादन र निर्यातको सम्भावना भएका वस्तुको पहिचान गरिएको वताइन् । प्रदेशस्तरमा वस्तुको उत्पादनसहित बजारको पहिचान गरिएको उनले जानकारी दिइन् । यो समाचार आजको कारोबारले लेखेको छ ।

सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार: Dekhapadhi
सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार