बागलुङ। गोरु काटेर खाएको आरोपमा बागलुङमा चारजना पक्राउ परेका छन् । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । 

पालाको चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसानलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । 

उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए । 

" />

"> गोरु काटेर खाने चारजना पक्राउ: Dekhapadhi
गोरु काटेर खाने चारजना पक्राउ <p style="text-align:justify"><br /> बागलुङ। गोरु काटेर खाएको आरोपमा बागलुङमा चारजना पक्राउ परेका छन् । बागलुङको काठेखोला गाउँपालिका&ndash;१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।&nbsp;</p> <p style="text-align:justify">पालाको चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसानलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।&nbsp;</p> <p style="text-align:justify">उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्