काठमाडौं। भारत प्रशासित कश्मीरस्थित सियाचिन ग्लेशियरमा पहिरोमा परेर चार सिपाहीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुईजना भरिया हुन्। आठ जनाको टोली करिब ५ हजार ८ सय मिटर उचाइँमा गस्ती गर्दैगर्दा हिमपहिरोमा परेको थियो। हिमपहिरोमा परेका आठै जनालाई भारतीय सेनाले उद्दार गरेर हेलिकप्टरबाट अस्पताल पुर्याएको थियो ।
भारतीय सेनाले उद्धार गरिएका मध्ये ६ जनाको ज्यान जोगाउन नसकिएको बताएको छ । सेनाका अनुसार चिसोमा कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको हो ।
" />

">
भारतमा हिमपहिरोमा परेर चार सिपाहीसहित ६ जनाको मृत्यु: Dekhapadhi
भारतमा हिमपहिरोमा परेर चार सिपाहीसहित ६ जनाको मृत्यु
<p style="text-align:justify">काठमाडौं। भारत प्रशासित कश्मीरस्थित सियाचिन ग्लेशियरमा पहिरोमा परेर चार सिपाहीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका दुईजना भरिया हुन्। आठ जनाको टोली करिब ५ हजार ८ सय मिटर उचाइँमा गस्ती गर्दैगर्दा हिमपहिरोमा परेको थियो। हिमपहिरोमा परेका आठै जनालाई भारतीय सेनाले उद्दार गरेर हेलिकप्टरबाट अस्पताल पुर्‍याएको थियो ।<br />
<br />
भारतीय सेनाले उद्धार गरिएका मध्ये ६ जनाको ज्यान जोगाउन नसकिएको बताएको छ । सेनाका अनुसार चिसोमा कठ्याङ्ग्रिएर उनीहरुको मृत्यु भएको हो । <br />
</p>