काठमाडौं। फिफा विश्वकप २०२२ र एएफसी एशियन कप चाइना २०२३ को संयुक्त छनोट खेल अन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा नेपाली समयानुसार दिउँसो ३ बजेदेखि शुरु हुने छ ।
नेपालका मुख्य प्रशिक्षक जोन कालिनले प्री-म्याच प्रेस कन्फ्रेन्समा यो खेल नेपालका लागि महत्वपूर्ण भएको र नेपाली खेलाडी त्यसका लागि तयार भएको बताएका छन् । उनले नेपाली खेलाडी कुवेतलाई कडा चुनौती दिन तयार रहेको पनि बताए । ''हामी राम्रो प्रदर्शनको तयारीमा छौं । कुवेतले क्वालिफायर म्याचमा राम्रो गरिरहेको छ । तर हामीमा आत्मविश्वास छ'', कालिनले भने ।
कुवेती फुटबल टोलीका मूख्य प्रशिक्षक थामर एनाडले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने र ३ अंक ल्याउने दाबी गरे । यद्यपी नेपाललाई आफूहरुले कमजोर नआँकेको पनि बताए । "नेपाललाई हामीले हल्का रुपमा लिएका छैनौं । नेपाल कमजोर टिम हैन। भुटानको मौसम पनि नेपालको पक्षमा छ।" एनाडले थपे, "तर हामी ३ अंकका लागि खेल्ने छौं र समूहमा दोस्रो रहने छौं।"
नेपालका क्याप्टेन किरण कुमार लिम्बुले नेपाली टोली कुवेतसँग स्तरीय प्रतिस्पर्धाका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् ।
नेपालमा हुने तय भएको यो खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा हुन लागेको हो। समूह चरणको कुवेतको मैदानमा भएको पहिलो खेल नेपालले ७-० गोल अन्तरले गुमाएको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपाल अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो।
अष्ट्रेलिया १२ अंकसहित समूहको शीर्ष स्थानमा छ भने कुवेत ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएपनि जोर्डन तेस्रोमा छ। नेपाल ३ अंकसहित चौथो स्थानमा छ। चाइनिज ताइपेईले भने अहिलेसम्म अंक जोडेको छैन।

फिफा विश्वकप छनोट: कुवेतविरुद्ध उच्च मनोवलका साथ मैदानमा उत्रँदै नेपाल: Dekhapadhi
फिफा विश्वकप छनोट: कुवेतविरुद्ध उच्च मनोवलका साथ मैदानमा उत्रँदै नेपाल