काठमाडौं। पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि २ मंसीरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङको घरमा खेल्दै पुगेकी बालिकालाई  १ कात्तिकको साँझ गुरुङले बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।   रासस

" /> काठमाडौं। पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि २ मंसीरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङको घरमा खेल्दै पुगेकी बालिकालाई  १ कात्तिकको साँझ गुरुङले बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।   रासस

"> बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ     : Dekhapadhi
बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ
काठमाडौं। पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि २ मंसीरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङको घरमा खेल्दै पुगेकी बालिकालाई  १ कात्तिकको साँझ गुरुङले बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्।   रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्