काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।

नयाँ पाठ्यक्रमअनुसार विद्यालय तहमा पढाइ हुँदै आएको अनिवार्य विज्ञानको साटो विज्ञान तथा प्रविधि विषय पढाइ हुने भएको हो ।

प्रविधिको विकास र विस्तारको कारण विज्ञानका साथै प्रविधिमा पनि जोड दिइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

अब कक्षा कक्षा ४ देखि १० सम्म अनिवार्य विषयको रुपमा विज्ञान तथा प्रविधि पढ्नुपर्नेछ ।

समयानुकुल र विश्व बजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गराउन नयाँ पाठ्यक्रम लागू गर्ने तयारी भएको केन्द्रले जनाएको छ ।

" /> काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।

नयाँ पाठ्यक्रमअनुसार विद्यालय तहमा पढाइ हुँदै आएको अनिवार्य विज्ञानको साटो विज्ञान तथा प्रविधि विषय पढाइ हुने भएको हो ।

प्रविधिको विकास र विस्तारको कारण विज्ञानका साथै प्रविधिमा पनि जोड दिइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

अब कक्षा कक्षा ४ देखि १० सम्म अनिवार्य विषयको रुपमा विज्ञान तथा प्रविधि पढ्नुपर्नेछ ।

समयानुकुल र विश्व बजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गराउन नयाँ पाठ्यक्रम लागू गर्ने तयारी भएको केन्द्रले जनाएको छ ।

"> आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम, विज्ञान तथा प्रविधि विषय अनिवार्य: Dekhapadhi
आगामी शैक्षिक सत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम, विज्ञान तथा प्रविधि विषय अनिवार्य
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।

नयाँ पाठ्यक्रमअनुसार विद्यालय तहमा पढाइ हुँदै आएको अनिवार्य विज्ञानको साटो विज्ञान तथा प्रविधि विषय पढाइ हुने भएको हो ।

प्रविधिको विकास र विस्तारको कारण विज्ञानका साथै प्रविधिमा पनि जोड दिइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

अब कक्षा कक्षा ४ देखि १० सम्म अनिवार्य विषयको रुपमा विज्ञान तथा प्रविधि पढ्नुपर्नेछ ।

समयानुकुल र विश्व बजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गराउन नयाँ पाठ्यक्रम लागू गर्ने तयारी भएको केन्द्रले जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्