सो सडक खण्डमा निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दोलखा र सिन्धुपाल्चोकका नागरिकले कष्ट भोग्दै आएका छन्।

दोलखादेखि काठमाडौं जोड्ने सो सडक निर्माण कार्य ठेकेदारले बीचैमा रोकेपछि अलपत्र छ।

५५ किलोमिटर कूल लम्बाइ रहेको लामोसाँगु-जिरी सडकलाई दुई वटा प्याकेजमा बाँडिएको छ।

सडक आयोजना प्रमुख दीप बाराहीले खाडीचौर-मुडेको २५ किमी र चरिकोट-खाडीचौर ३० किलोमिटरको दुई वटा खण्ड बनाएर छुट्टाछुट्टै सम्झौता गरिएको बताएका छन्।

चरिकोट-खाडीचौर सडकको निर्माण गर्न ३१ जेठ २०७२ मा सकिला हैदर शंकर माली सुनौला खिम्तिसँग सम्झौता भएको छ। ३१ असार २०७६ मा निर्माण सम्पन्न गर्न सम्झौता भएको यो सडकको कूल लागत ७९ करोड ८२ लाख रूपैयाँ रहेको छ।

तर, ६० प्रतिशत जति मात्र काम गरेर ठेकेदार वेपत्ता भएको आयोजना प्रमुख बाराहीले देखापढीसँग भने। "सम्झौता अवधिमा काम नसकी सडक अलपत्र पारेकाले हामीले ठेकेदारलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गराउने निर्णय गरिसकेका छौं," उनले भने।

त्यस्तै ४४ करोड ३६ लाख रूपैयाँ लागतमा सिमाञ्चल गौरी पार्वती सुनौला खिम्ती निर्माण कम्पनीसँग २० जेठ २०७२ मा खाडिचौर-मुडे सडकको सम्झौता गरिएको थियो।

६ जेठ २०७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने २५ किलोमिटर लम्बाइको यो सडकको २५ प्रतिशत काम अझै बाँकी छ।

मूल्यांकन बढेर हाल यो सडकको लागत ५० करोड ८२ लाख रूपैयाँ पुगेको छ। सम्झौता अवधि सकिएको पाँच महीना पुगेको छ निर्माण कम्पनीलेसँग म्याद थप भएको छैन।

"अहिलेसम्म १२ किलोमिटर मात्र कालोपत्रे भएको छ। हामी काम सक्छौं भनेर म्याद थपका लागि निवेदन दिएका छन्, म्याद थप्ने प्रक्रियामा छौं", आयोजना प्रमुख बाराहीले भने।

"> चरिकोटमा स्थानीयबासीको मानव साङ्लो- 'लामोसाँगु-जिरी सडक छिटो बनाऊ': Dekhapadhi
चरिकोटमा स्थानीयबासीको मानव साङ्लो- 'लामोसाँगु-जिरी सडक छिटो बनाऊ'
काठमाडौं। ठेकेदारले दोलखाको लामोसाँगु-जिरी सडकखण्ड निर्माण ढिला गरेर अलपत्र परेपछि स्थानीयबासीले प्रदर्शन गरेका छन्।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता सकिदासम्म काम सम्पन्न नगरेपछि स्थानीयबासीले दबावस्वरुप आज चरिकोटमा मानव साङ्लो प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा निस्किएकाहरुले ठेकेदारले जिम्मा लिएको काम छिटो सक्नुपर्ने, सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने भन्दै विरोध जनाए।

सो सडक खण्डमा निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दोलखा र सिन्धुपाल्चोकका नागरिकले कष्ट भोग्दै आएका छन्।

दोलखादेखि काठमाडौं जोड्ने सो सडक निर्माण कार्य ठेकेदारले बीचैमा रोकेपछि अलपत्र छ।

५५ किलोमिटर कूल लम्बाइ रहेको लामोसाँगु-जिरी सडकलाई दुई वटा प्याकेजमा बाँडिएको छ।

सडक आयोजना प्रमुख दीप बाराहीले खाडीचौर-मुडेको २५ किमी र चरिकोट-खाडीचौर ३० किलोमिटरको दुई वटा खण्ड बनाएर छुट्टाछुट्टै सम्झौता गरिएको बताएका छन्।

चरिकोट-खाडीचौर सडकको निर्माण गर्न ३१ जेठ २०७२ मा सकिला हैदर शंकर माली सुनौला खिम्तिसँग सम्झौता भएको छ। ३१ असार २०७६ मा निर्माण सम्पन्न गर्न सम्झौता भएको यो सडकको कूल लागत ७९ करोड ८२ लाख रूपैयाँ रहेको छ।

तर, ६० प्रतिशत जति मात्र काम गरेर ठेकेदार वेपत्ता भएको आयोजना प्रमुख बाराहीले देखापढीसँग भने। "सम्झौता अवधिमा काम नसकी सडक अलपत्र पारेकाले हामीले ठेकेदारलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गराउने निर्णय गरिसकेका छौं," उनले भने।

त्यस्तै ४४ करोड ३६ लाख रूपैयाँ लागतमा सिमाञ्चल गौरी पार्वती सुनौला खिम्ती निर्माण कम्पनीसँग २० जेठ २०७२ मा खाडिचौर-मुडे सडकको सम्झौता गरिएको थियो।

६ जेठ २०७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने २५ किलोमिटर लम्बाइको यो सडकको २५ प्रतिशत काम अझै बाँकी छ।

मूल्यांकन बढेर हाल यो सडकको लागत ५० करोड ८२ लाख रूपैयाँ पुगेको छ। सम्झौता अवधि सकिएको पाँच महीना पुगेको छ निर्माण कम्पनीलेसँग म्याद थप भएको छैन।

"अहिलेसम्म १२ किलोमिटर मात्र कालोपत्रे भएको छ। हामी काम सक्छौं भनेर म्याद थपका लागि निवेदन दिएका छन्, म्याद थप्ने प्रक्रियामा छौं", आयोजना प्रमुख बाराहीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्