काठमाडौं। १२ वर्षअघि रौतहटको राजपुर फरहदवा–४ मा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको अभियोगमा कांग्रेस सांसद मोहम्मद अफताव आलम पुर्पक्षका लागि थुनामा छन्। उनलाई २९ कात्तिकमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्‍यो।

प्रहरीले १५ कात्तिकमा अनुसन्धान प्रतिवेदन बुझाउँदा आलमसहित अन्य १० जनालाई पनि प्रतिवादी बनाएको थियो। १२ वर्षअघिको घटनामा संलग्न रहेका तथा सहयोग पुर्‍याएकासमेत गरेर आलमबाहेक १० जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइएको थियो।

जिल्ला सरकारी वकीलको कार्यालय रौतहटलेसमेत उनीहरूलाई प्रतिवादी बनाएरै १८ कात्तिकमा अदालतमा अभियोग पत्र दायर गर्‍यो।

प्रहरीले १२ वर्षअघिको रौतहटको राजपुर फरहदवा हत्याकाण्डको फाइल खोलेको सुइँको पाएदेखि नै अन्य व्यक्तिहरू फरार छन्।

२९ कात्तिकमा जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा गरेको आदेशपछि १० जना प्रतिवादी फरारको सूचीमा छन्। अब उनीहरूको खोजी कार्यमा प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

“हामीले उक्त घटनामा ११ जनालाई नै प्रतिवादी बनाएर अनुसन्धान थालेका हौं, सरकारी वकील कार्यालयले पनि त्यही अनुसार मुद्दा दर्ता गर्‍यो” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले भने, “फरार रहेका अन्य १० को खोजी कार्य तीव्र बनाइएको छ। जहाँ भेट्यो त्यहीं समाउँछौं।”

फरार प्रतिवादीको खोजीका लागि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर काम गरिरहेको छ। अन्य १० जना प्रतिवादी आलमको पक्राउसँगै भारतमा लुकेर बसेको स्रोतले जनाएको छ ।

“आलम पक्राउ नपर्नुअघि कतिपय नेपालमै रहेकासमेत हुन सक्थे,” एक प्रहरी अधिकारीले भने, “उनी पक्राउ परेसँगै आफूहरू पनि पक्राउ पर्ने डरले फरार भइसकेका छन्।”

नेपालमा विभिन्न अपराधमा संलग्न रहेकाहरू भारतमा लुकेर बस्ने गरेका छन्। नेपाल प्रहरीले विभिन्न अपराधमा संलग्न रहेका अभियुक्तहरूलाई भारतबाट पक्राउ गरेका प्रशस्त उदाहरण छन्।

रौतहत हत्याकाण्डमा संलग्न रहेका अन्य अभियुक्तहरूसमेत भारतमा नै लुकेर बसेको हुनसक्ने प्रहरीको आँकलन छ।

अफतावसहितका प्रतिवादीहरूमाथि २२ जना व्यक्तिलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको अभियोग छ।

२०६४ को संविधासभा निर्वाचनका बेला बम बनाउँदै गरेको स्थानमा विस्फोट भएपछि घटना ढाकछोप गर्न घाइतेलाई जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो।

फरार रहेका अभियुक्तहरूमा रौतहटको राजपुर नगरपालिका–४ बस्ने अफताव आलमका भाइ मोहम्मद महताब आलमसमेत छन्।

त्यस्तै सोही ठाउँका मोहम्मद मोबिन आलम र शेख भदई रहेका छन्। राजपुर–६ का शेख सेराज भन्ने शेष सर, राजपुर–४ का शेख फजले हक र सोही स्थानका सगिर आलम पनि फरार छन्।

सरकारी वकील कार्यालयले अदालतमा दयार गरेको अभियोजन पत्रमा राजपुर–४ का शेख जुमईन भन्ने शेख मलकार, राजपुर–५ का गौरीशंकर साह, राजपुर–४ का बद्रि सहनी र सोही स्थानका मुक्ति साह पनि फरार रहेको जनाइएको छ ।

‘कसूरमा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको भनी पछि कतैबाट खुलेमा उनीहरूविरूद्ध पनि कारवाही गरी पाऊँ’ भनेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

फरार रहेका प्रतिवादीहरूले तत्कालीन समयमा अनुसन्धानका क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानसमेत उल्लेख छ।

प्रहरीले मुक्ती साहलाई लाश दवाउने, छिपाउने, जलाउने कार्यमा सहयोग गरेको देखिंदा उनले मुलुकी ऐन–२०२० ज्यान सम्बन्धी महलको दफा ४ को ‘अपराध’ गरेको प्रहरी दावी छ । हालको मुलुकी अपराध संहिता–२०७४ को दफा ३६ (३) (ख) बमोजिम उनलाई मतियारमा छुट्टाछुट्टै कसूर अपराध कायम गरेको छ।

" /> काठमाडौं। १२ वर्षअघि रौतहटको राजपुर फरहदवा–४ मा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको अभियोगमा कांग्रेस सांसद मोहम्मद अफताव आलम पुर्पक्षका लागि थुनामा छन्। उनलाई २९ कात्तिकमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्‍यो।

"> यी हुन् फरार १० अभियुक्त, प्रहरी भन्छ- ‘जहाँ भेट्यो त्यहीं समाउँछौं’: Dekhapadhi
यी हुन् फरार १० अभियुक्त, प्रहरी भन्छ- ‘जहाँ भेट्यो त्यहीं समाउँछौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्