काठमाडौँ। विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा अलपत्र भएका ११ सय ७८ नेपाली नागरिक मङ्गलबार नेपाल फर्केका छन्।

कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रद्वारा आज जारी विज्ञप्तिअनुसार बहराइनबाट एक अलपत्र नेपालीको शव बाकसमा ल्याइएको छ।

महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण साउदी अरबमा अलपत्र ७०० जना, संयुक्त अरब इमिरेट्समा अलपत्र भएका २४७ जना, मलेसियामा अलपत्र भएका १६६ जना र बहराइनमा अलपत्र परेका ६५ जना नेपाली आज सुरक्षितसाथ फर्केका हुन्।

यसबाहेक ओमन र कतारबाट आएका तीन उडानको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन। यससँगै दोहा, दुबई र डाम्मामबाट आएका अन्य तीन उडानको पनि विवरण विज्ञप्तिमा उल्लेख गरिएको छैन।

आज स्वदेश फर्केकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापित होल्डिङ सेन्टरमा लगिएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सोमबारसम्ममा ८३ हजार २५ जना नेपाली नागरिक स्वदेश फर्किसकेका थिए।

" /> काठमाडौँ। विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा अलपत्र भएका ११ सय ७८ नेपाली नागरिक मङ्गलबार नेपाल फर्केका छन्।

कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रद्वारा आज जारी विज्ञप्तिअनुसार बहराइनबाट एक अलपत्र नेपालीको शव बाकसमा ल्याइएको छ।

महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण साउदी अरबमा अलपत्र ७०० जना, संयुक्त अरब इमिरेट्समा अलपत्र भएका २४७ जना, मलेसियामा अलपत्र भएका १६६ जना र बहराइनमा अलपत्र परेका ६५ जना नेपाली आज सुरक्षितसाथ फर्केका हुन्।

यसबाहेक ओमन र कतारबाट आएका तीन उडानको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन। यससँगै दोहा, दुबई र डाम्मामबाट आएका अन्य तीन उडानको पनि विवरण विज्ञप्तिमा उल्लेख गरिएको छैन।

आज स्वदेश फर्केकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापित होल्डिङ सेन्टरमा लगिएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सोमबारसम्ममा ८३ हजार २५ जना नेपाली नागरिक स्वदेश फर्किसकेका थिए।

"> आज छ देशबाट ११ सयभन्दा बढी अलपत्र नेपाली फर्किए, १ जना बाकसमा फर्काइयो: Dekhapadhi कोभिड-१९ का कारण विदेशमा अलपत्र ११ सय ७८ नेपाली नागरिक नेपाल फर्केका छन्।
• साउदी अरबबाट ७०० जना, संयुक्त अरब इमिरेट्सबाट २४७ जना, मलेसियाबाट १६६ जना र बहराइनबाट ६५ जना नेपाली फर्केका हुन्।
• ओमन र कतारबाट आएका तीन उडान तथा दोहा, दुबई र डाम्मामबाट आएका अन्य तीन उडानको विवरण आउन बाँकी छ।

आज छ देशबाट ११ सयभन्दा बढी अलपत्र नेपाली फर्किए, १ जना बाकसमा फर्काइयो
काठमाडौँ। विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा अलपत्र भएका ११ सय ७८ नेपाली नागरिक मङ्गलबार नेपाल फर्केका छन्।

कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रद्वारा आज जारी विज्ञप्तिअनुसार बहराइनबाट एक अलपत्र नेपालीको शव बाकसमा ल्याइएको छ।

महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण साउदी अरबमा अलपत्र ७०० जना, संयुक्त अरब इमिरेट्समा अलपत्र भएका २४७ जना, मलेसियामा अलपत्र भएका १६६ जना र बहराइनमा अलपत्र परेका ६५ जना नेपाली आज सुरक्षितसाथ फर्केका हुन्।

यसबाहेक ओमन र कतारबाट आएका तीन उडानको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन। यससँगै दोहा, दुबई र डाम्मामबाट आएका अन्य तीन उडानको पनि विवरण विज्ञप्तिमा उल्लेख गरिएको छैन।

आज स्वदेश फर्केकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रूपमा स्थापित होल्डिङ सेन्टरमा लगिएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सोमबारसम्ममा ८३ हजार २५ जना नेपाली नागरिक स्वदेश फर्किसकेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्