बझाङ केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गयो

कैलाली। बझाङ केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ सात बजेर १५ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको धक्का मध्य र सुदूरपश्चिमका विभिन्न ठाउँमा महसुस गरिएको छ।

कैलाली, प्रदेश पाँचको बाँके, बर्दिया, कर्णाली प्रदेशका सुर्खेत, जुम्ला लगायतका जिल्लामा पनि उक्त भूकुम्पको धक्का महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्