काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सम्भवत: भोलि, ४ मंसीरमा मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी गराएका हुन्।

“म मन्त्रीहरू हेरफेर गर्ने मनस्थितिमा पुगेको छु, यसमा नपर्ने साथीहरूले दुःख नमान्नुहोला”, मन्त्रिपरिषद् स्रोतले प्रधानमन्त्री ओलीलाई उदृत गर्दै भन्यो, “राजनीतिमा यस्तो हुन्छ, कोही नयाँ साथीले मन्त्रीको जिम्मेवारी पाउनुहोला, कोही मन्त्रीमा भएका साथीहरू अर्काे जिम्मेवारीमा जानुहोला।”

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले त्यसक्रममा भनेका थिए, “पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग  गर्नू।”

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा नजान मन्त्रीहरूलाई आग्रह गर्दै भनेका थिए, “कतै कार्यक्रममा नजानु होला, कार्यक्रममा भइरहँदा मन्त्री पद खुस्क्यो भने राम्रो नहोला।”

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् पुनर्गठनबारे यसअघि पटक–पटक छलफल गरिसकेका छन्।

यसअघि २ मंसीरमा मन्त्रिपरिषद हेरफेर हुने भनिएपनि दुई अध्यक्षबीच सहमति नहुँदा रोकिएको बताइएको थियो।

प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार कम्तिमा पाँचदेखि बढीमा दशजनासम्म मन्त्री हेरफेर गर्ने तयारी छ। प्रधानमन्त्रीनिकट स्रोतले भन्यो- “प्रधानमन्त्री दाैडिन चाहनुहुन्छ, हिंड्न समेत नचाहने मन्त्रीहरू फेरिनुहुनेछ।”

करीब डेढ घण्टा चलेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले क्याबिनेट पुनर्गठन गर्ने औपचारिक जानकारी गराएपछि कसैले पनि प्रतिक्रिया नजनाएको एक मन्त्रीले बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

"> ‘पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग  गर्नू’: Dekhapadhi
‘पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग  गर्नू’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सम्भवत: भोलि, ४ मंसीरमा मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी गराएका हुन्।

“म मन्त्रीहरू हेरफेर गर्ने मनस्थितिमा पुगेको छु, यसमा नपर्ने साथीहरूले दुःख नमान्नुहोला”, मन्त्रिपरिषद् स्रोतले प्रधानमन्त्री ओलीलाई उदृत गर्दै भन्यो, “राजनीतिमा यस्तो हुन्छ, कोही नयाँ साथीले मन्त्रीको जिम्मेवारी पाउनुहोला, कोही मन्त्रीमा भएका साथीहरू अर्काे जिम्मेवारीमा जानुहोला।”

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले त्यसक्रममा भनेका थिए, “पुनर्गठनमा पर्नुभयाे भने राम्रोसँग काम गर्नू, पर्नुभएन भने छेउमै बसेर सहयोग  गर्नू।”

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा नजान मन्त्रीहरूलाई आग्रह गर्दै भनेका थिए, “कतै कार्यक्रममा नजानु होला, कार्यक्रममा भइरहँदा मन्त्री पद खुस्क्यो भने राम्रो नहोला।”

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् पुनर्गठनबारे यसअघि पटक–पटक छलफल गरिसकेका छन्।

यसअघि २ मंसीरमा मन्त्रिपरिषद हेरफेर हुने भनिएपनि दुई अध्यक्षबीच सहमति नहुँदा रोकिएको बताइएको थियो।

प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार कम्तिमा पाँचदेखि बढीमा दशजनासम्म मन्त्री हेरफेर गर्ने तयारी छ। प्रधानमन्त्रीनिकट स्रोतले भन्यो- “प्रधानमन्त्री दाैडिन चाहनुहुन्छ, हिंड्न समेत नचाहने मन्त्रीहरू फेरिनुहुनेछ।”

करीब डेढ घण्टा चलेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले क्याबिनेट पुनर्गठन गर्ने औपचारिक जानकारी गराएपछि कसैले पनि प्रतिक्रिया नजनाएको एक मन्त्रीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्