कामठाडौं। गहृमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

आज गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन्।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरूको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरू समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्वप्रवन्ध गर्न निर्देशन दिए।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरूलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि बैठकले निर्देशन दिएको छ।

चिसो, हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष सरकारले चिसो, हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा र कम्बल बाँडेको थियो। गतवर्ष चिसोका कारण कसैको पनि मृत्यु भएको थिएन।

कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत् हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरूको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ।

" /> कामठाडौं। गहृमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

आज गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन्।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरूको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरू समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्वप्रवन्ध गर्न निर्देशन दिए।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरूलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि बैठकले निर्देशन दिएको छ।

चिसो, हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष सरकारले चिसो, हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा र कम्बल बाँडेको थियो। गतवर्ष चिसोका कारण कसैको पनि मृत्यु भएको थिएन।

कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत् हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरूको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ।

"> जनतालाई चिसोबाट जोगाउने पूर्वतयारी थाल्न गृहमन्त्रीको निर्देशन: Dekhapadhi
जनतालाई चिसोबाट जोगाउने पूर्वतयारी थाल्न गृहमन्त्रीको निर्देशन
कामठाडौं। गहृमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

आज गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन्।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरूको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरू समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्वप्रवन्ध गर्न निर्देशन दिए।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरूलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि बैठकले निर्देशन दिएको छ।

चिसो, हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष सरकारले चिसो, हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा र कम्बल बाँडेको थियो। गतवर्ष चिसोका कारण कसैको पनि मृत्यु भएको थिएन।

कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत् हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरूको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्