काठमाडौं। भारतका धनाढ्य मुकेश अम्बानीको रिलायन्स रिटेलमा तेस्रो अमेरिकी कम्पनीले लगानी गर्ने भएको छ।

अमेरिकाको निजी इक्विटी फर्म जनरल अटलान्टिक पार्टनर्सले रिलायन्स रिटेलमा तीन हजार ६७५ करोड भारतीय रूपैयाँ लगानी गर्ने भएको हो।

उक्त रकमको लगानी गरेबापत् अटलान्टिकले रिटेलको ०.८४ प्रतिशत प्रतिशत शेयर पाउँछ।

यो अम्बानीको रिलायन्स रिटेलमा आएको तेस्रो विदेशी लगानी हो।

यसअघि अमेरिकाकै सिल्भरलेकले सात हजार ५०० करोड रूपैयाँ र केकेआर कोर्पेरेशन एण्ड इंकले पाँच हजार ५०० करोड रूपैयाँ लगानी गरिसकेका छन्।

त्यस लगानीबापत् सिल्भरलेकले १.७५ प्रतिशत र केकेआरले १.२८ प्रतिशत शेयर पाउँछन्।

यसअघि अटलान्टिकले जियो टेलिकममा समेत ६ हजार ५९८ करोड भारतीय रूपैयाँको लगानी गरेको थियो।

" /> काठमाडौं। भारतका धनाढ्य मुकेश अम्बानीको रिलायन्स रिटेलमा तेस्रो अमेरिकी कम्पनीले लगानी गर्ने भएको छ।

अमेरिकाको निजी इक्विटी फर्म जनरल अटलान्टिक पार्टनर्सले रिलायन्स रिटेलमा तीन हजार ६७५ करोड भारतीय रूपैयाँ लगानी गर्ने भएको हो।

उक्त रकमको लगानी गरेबापत् अटलान्टिकले रिटेलको ०.८४ प्रतिशत प्रतिशत शेयर पाउँछ।

यो अम्बानीको रिलायन्स रिटेलमा आएको तेस्रो विदेशी लगानी हो।

यसअघि अमेरिकाकै सिल्भरलेकले सात हजार ५०० करोड रूपैयाँ र केकेआर कोर्पेरेशन एण्ड इंकले पाँच हजार ५०० करोड रूपैयाँ लगानी गरिसकेका छन्।

त्यस लगानीबापत् सिल्भरलेकले १.७५ प्रतिशत र केकेआरले १.२८ प्रतिशत शेयर पाउँछन्।

यसअघि अटलान्टिकले जियो टेलिकममा समेत ६ हजार ५९८ करोड भारतीय रूपैयाँको लगानी गरेको थियो।

"> अम्बानीको रिलायन्स रिटेलमा अर्को अमेरिकी कम्पनीले लगानी गर्ने: Dekhapadhi
अम्बानीको रिलायन्स रिटेलमा अर्को अमेरिकी कम्पनीले लगानी गर्ने
काठमाडौं। भारतका धनाढ्य मुकेश अम्बानीको रिलायन्स रिटेलमा तेस्रो अमेरिकी कम्पनीले लगानी गर्ने भएको छ।

अमेरिकाको निजी इक्विटी फर्म जनरल अटलान्टिक पार्टनर्सले रिलायन्स रिटेलमा तीन हजार ६७५ करोड भारतीय रूपैयाँ लगानी गर्ने भएको हो।

उक्त रकमको लगानी गरेबापत् अटलान्टिकले रिटेलको ०.८४ प्रतिशत प्रतिशत शेयर पाउँछ।

यो अम्बानीको रिलायन्स रिटेलमा आएको तेस्रो विदेशी लगानी हो।

यसअघि अमेरिकाकै सिल्भरलेकले सात हजार ५०० करोड रूपैयाँ र केकेआर कोर्पेरेशन एण्ड इंकले पाँच हजार ५०० करोड रूपैयाँ लगानी गरिसकेका छन्।

त्यस लगानीबापत् सिल्भरलेकले १.७५ प्रतिशत र केकेआरले १.२८ प्रतिशत शेयर पाउँछन्।

यसअघि अटलान्टिकले जियो टेलिकममा समेत ६ हजार ५९८ करोड भारतीय रूपैयाँको लगानी गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्