काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र यूनाइटेड अरब इमिरेट्स् (यूएई)बीच व्यापार बढाउन आवश्यक भएको बताएका छन् । 

३ मंसीर साँझ यूएईस्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपालमा व्यापारको सम्भावना’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले दुई देशबीच व्यापार, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका हुन् । 

पोखरेलले नेपालमा लगानीको वातावरण बनेको बताउँदै लगानी सुरक्षाको लागि सरकार तत्पर रहेको पनि बताए । 

उनले भने, “सरकारले विदेशी र स्वदेशी दुवै लगानीका उद्योगलाई समान व्यवहार गर्ने नीति बनाएर कार्यान्वयन गरिरहेको छ ।”

" /> काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र यूनाइटेड अरब इमिरेट्स् (यूएई)बीच व्यापार बढाउन आवश्यक भएको बताएका छन् । 

३ मंसीर साँझ यूएईस्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपालमा व्यापारको सम्भावना’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले दुई देशबीच व्यापार, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका हुन् । 

पोखरेलले नेपालमा लगानीको वातावरण बनेको बताउँदै लगानी सुरक्षाको लागि सरकार तत्पर रहेको पनि बताए । 

उनले भने, “सरकारले विदेशी र स्वदेशी दुवै लगानीका उद्योगलाई समान व्यवहार गर्ने नीति बनाएर कार्यान्वयन गरिरहेको छ ।”

"> नेपाल र यूएईबीच व्यापार बढाउन जरूरीः उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
नेपाल र यूएईबीच व्यापार बढाउन जरूरीः उपप्रधानमन्त्री पोखरेल <p style="text-align:justify">काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र यूनाइटेड अरब इमिरेट्स् (यूएई)बीच व्यापार बढाउन आवश्यक भएको बताएका छन् ।&nbsp;</p> <p style="text-align:justify">३ मंसीर साँझ यूएईस्थित नेपाली दूतावासले आयोजना गरेको &lsquo;नेपालमा व्यापारको सम्भावना&rsquo; विषयक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले दुई देशबीच व्यापार, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका हुन् ।&nbsp;</p> <p style="text-align:justify">पोखरेलले नेपालमा लगानीको वातावरण बनेको बताउँदै लगानी&nbsp;सुरक्षाको लागि सरकार तत्पर रहेको पनि बताए ।&nbsp;</p> <p style="text-align:justify">उनले भने, &ldquo;सरकारले विदेशी र स्वदेशी दुवै लगानीका उद्योगलाई समान व्यवहार गर्ने नीति बनाएर कार्यान्वयन गरिरहेको छ ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्