काठमाडौं। टुरिष्ट यातायात व्यवसायीहरूले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायातको टिकट उपलब्ध गराउने भएका छन्।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत् बिक्री गर्ने उद्देश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एन्ड रिसर्च सेन्टर (इसिआरसी) प्रालिसँग सम्झौता गरेको बताएको छ।

एसोसिएसनले इसिआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरूको टिकट अनलाइनमार्फत् नै बुकिङ्ग गरी बिक्री गर्ने एशोसिएशनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५ मा टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय र इसिआरसीका अध्यक्ष संजीत पौडेलले अनलाइन टिकट बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

अब टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रूपमा संचालनमा रहेका सवारी साधनहरूको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिने टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष ईश्वरप्रसाद उपाध्यायले बताए।

पछिल्लो दिनमा कोभिड–१९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरूलाई सुरक्षित र सहज रूपमा पर्यटन सार्वजनिक यातायातका साधनहरू उपलब्ध गराउने प्रयास गरिएको उनले बताए।

“हाम्रो एसोसिएसनअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण पर्यटन सार्वजनिक यातायातका साधनहरू सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालन गरिरहेका छौँ र सम्झौतापछि अनलाइनबाटै टुरिष्ट बसको टिकट उपलब्ध गराउनेछौँ,” उपाध्यायले भने।

" /> काठमाडौं। टुरिष्ट यातायात व्यवसायीहरूले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायातको टिकट उपलब्ध गराउने भएका छन्।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत् बिक्री गर्ने उद्देश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एन्ड रिसर्च सेन्टर (इसिआरसी) प्रालिसँग सम्झौता गरेको बताएको छ।

एसोसिएसनले इसिआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरूको टिकट अनलाइनमार्फत् नै बुकिङ्ग गरी बिक्री गर्ने एशोसिएशनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५ मा टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय र इसिआरसीका अध्यक्ष संजीत पौडेलले अनलाइन टिकट बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

अब टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रूपमा संचालनमा रहेका सवारी साधनहरूको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिने टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष ईश्वरप्रसाद उपाध्यायले बताए।

पछिल्लो दिनमा कोभिड–१९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरूलाई सुरक्षित र सहज रूपमा पर्यटन सार्वजनिक यातायातका साधनहरू उपलब्ध गराउने प्रयास गरिएको उनले बताए।

“हाम्रो एसोसिएसनअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण पर्यटन सार्वजनिक यातायातका साधनहरू सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालन गरिरहेका छौँ र सम्झौतापछि अनलाइनबाटै टुरिष्ट बसको टिकट उपलब्ध गराउनेछौँ,” उपाध्यायले भने।

"> एसोसिएसनमा आबद्ध टुरिष्ट बस टिकट अब अनलाइनबाटै: Dekhapadhi अनलाइनमार्फत् टिकट बिक्रीका लागि टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबान)ले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसिआरसी)सँग सम्झौता गरेको छ।
• सुरक्षित र सहज रूपमा पर्यटन सार्वजनिक यातायातका साधनहरू उपलब्ध गराउने उद्देश्य लिइएको छ।

एसोसिएसनमा आबद्ध टुरिष्ट बस टिकट अब अनलाइनबाटै
काठमाडौं। टुरिष्ट यातायात व्यवसायीहरूले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायातको टिकट उपलब्ध गराउने भएका छन्।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत् बिक्री गर्ने उद्देश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एन्ड रिसर्च सेन्टर (इसिआरसी) प्रालिसँग सम्झौता गरेको बताएको छ।

एसोसिएसनले इसिआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरूको टिकट अनलाइनमार्फत् नै बुकिङ्ग गरी बिक्री गर्ने एशोसिएशनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५ मा टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय र इसिआरसीका अध्यक्ष संजीत पौडेलले अनलाइन टिकट बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

अब टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रूपमा संचालनमा रहेका सवारी साधनहरूको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिने टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष ईश्वरप्रसाद उपाध्यायले बताए।

पछिल्लो दिनमा कोभिड–१९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरूलाई सुरक्षित र सहज रूपमा पर्यटन सार्वजनिक यातायातका साधनहरू उपलब्ध गराउने प्रयास गरिएको उनले बताए।

“हाम्रो एसोसिएसनअन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण पर्यटन सार्वजनिक यातायातका साधनहरू सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालन गरिरहेका छौँ र सम्झौतापछि अनलाइनबाटै टुरिष्ट बसको टिकट उपलब्ध गराउनेछौँ,” उपाध्यायले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्