काठमाडौं। न्यायपरिषद्ले उच्च अदालतमा रिक्त रहेका १२ र रिक्त हुन लागेका तीनसमेत गरी १५ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

आज बसेको न्यायपरिषद् बैठकले उनीहरूलाई सिफारिस गरेको हो। बैठकले ६ जना जिल्ला न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

एकजना न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत यो सिफारिसमा परेका छन् भने बाँकी पाँच जना कानून व्यवसायी छन्।

न्यायपरिषद्का सदस्य रामप्रसाद सिटौलाले ६ जना जिल्ला न्यायाधीश, एकजना न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत र पाँचजनालाई अधिवक्ताबाट उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको देखापढीलाई जानकारी दिए।

परिषद्का अनुसार झापाका जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा, नवलपरासी जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा, काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा, बारा जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा, रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेललाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा र मोरङ जिल्ला अदालतमा दरबन्दी भइ काजमा डोल्पा जिल्ला अदालतमा रहेका नरिश्वर भण्डारीलाई उच्च अदालत विराटनगरमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृत अन्तर्गत महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गिताप्रसाद तिम्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा नियुक्तिका लागि सिफारिस गरेको छ। अधिवक्ताहरू मध्येबाट भोजपुरका मिलनकुमार राई उच्च अदालत दिपायल, चितवनका राजुराम सिलवाल उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलास, डोटीका मेरिना श्रेष्ठलाई उच्च अदालत तुलसीपुर, मोरङका मिना गौतम सेढाईंलाई उच्च अदालत पाटन र चितवनका सोमकान्त मैनालीलाई उच्च अदालत विराटनगरको धनकुटा इजलासमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

त्यस्तै परिषद्को आजको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीस दयानाथ खरेल १५ मंसीरमा सेवा निवृत भई रिक्त हुने पदमा सोही मितिबाट नियुक्ती पाउने गरी भोजपुरका अधिवक्ता देशबहादुर सार्कीलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै उच्च अदालत पाटनका नरेन्द्रकुमार सिवाकोटी १६ मंसीरमा सेवा निवृत हुने हुँदा सो स्थानमा सुनसरीका अधिवक्ता रेखा थापालाई र उच्च अदालत पोखराका न्यायाधीश जगतप्रसाद श्रेष्ठ २१ मंसीरमा सेवा निवृत हुने हुँदा सोही मितिमा उक्त स्थानमा सप्तरीका अधिवक्ता किरणकुमारी गुप्तालाई नियुक्त गर्न सिफारिस गरेको छ।

नियुक्ति सिफारिस भएका न्यायाधीशहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नियुक्त गरी सपथ खुवाउने छन्।

उच्चका आठजना न्यायाधीशको सरुवा

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका आठ जना न्यायाधीशहरूको सरुवासमेत गरेको छ।

उच्च अदालत विराटनगर, इलाम इजलासका प्रकाशचन्द्र गजुरेललाई जनकपुरको राजविराज इजलासमा, तुल्सीपुरका शिवनारायण यादवलाई विराटनगरको इलाम इजलासमा, विराटनगरका विनोद शर्मालाई उच्च अदालत सुर्खेत, उच्च अदालत सुर्खेत दरबन्दी भइ विशेष अदालतमा काज रहेका कृष्ण गिरीलाई जनकपुरको वीरगञ्ज इजलास सरुवा गरिएको छ।

उच्च अदालत सुर्खेत दरबन्दी भई वैदेशिक रोजगार न्यायाधिकरणमा कार्यरत रमेशकुमार खत्रीलाई उच्च अदालत पोखरा, उच्च अदालत विराटनगरको इलाम इजलास दरबन्दी भई विशेष अदालतमा काज रहेका रवि शर्मालाई उच्च अदालत पाटनको हेटौंडा इजलास, उच्च अदालत दिपायलका जनक पाण्डेलाई जनकपुरको वीरगञ्ज इजलास र उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासका राजेशकुमार काफ्लेलाई तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। न्यायपरिषद्ले उच्च अदालतमा रिक्त रहेका १२ र रिक्त हुन लागेका तीनसमेत गरी १५ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

"> न्यायपरिषद्‌‌द्वारा उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिको सिफारिस (नामसहित): Dekhapadhi
न्यायपरिषद्‌‌द्वारा उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिको सिफारिस (नामसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्