काठमाडौं । रसुवाको टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ ।

नेपाल–चीनबीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माण हुन लागेको हो ।

आज वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर चीनका बियन चेनले संयुक्त रुपमा बन्दरगाहको शिलान्यास गरेका हुन् ।

२९ बैशाखमा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बन्दरगाह चीनको तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले निर्माण गर्ने भएको छ । बन्दरगाह बनाउन चीनको आर्थिक र प्राविधिक सहयोग छ ।

सम्झौताअनुसार चीनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । बन्दरगाह ३० महीनामा निर्माण सम्पन्न हुनेछ ।

बन्दरगाहमा ३५० भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने जनाइएको छ ।

" /> काठमाडौं । रसुवाको टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ ।

नेपाल–चीनबीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माण हुन लागेको हो ।

आज वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर चीनका बियन चेनले संयुक्त रुपमा बन्दरगाहको शिलान्यास गरेका हुन् ।

२९ बैशाखमा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बन्दरगाह चीनको तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले निर्माण गर्ने भएको छ । बन्दरगाह बनाउन चीनको आर्थिक र प्राविधिक सहयोग छ ।

सम्झौताअनुसार चीनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । बन्दरगाह ३० महीनामा निर्माण सम्पन्न हुनेछ ।

बन्दरगाहमा ३५० भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने जनाइएको छ ।

"> टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास: Dekhapadhi
टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास
काठमाडौं । रसुवाको टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ ।

नेपाल–चीनबीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माण हुन लागेको हो ।

आज वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर चीनका बियन चेनले संयुक्त रुपमा बन्दरगाहको शिलान्यास गरेका हुन् ।

२९ बैशाखमा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बन्दरगाह चीनको तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले निर्माण गर्ने भएको छ । बन्दरगाह बनाउन चीनको आर्थिक र प्राविधिक सहयोग छ ।

सम्झौताअनुसार चीनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । बन्दरगाह ३० महीनामा निर्माण सम्पन्न हुनेछ ।

बन्दरगाहमा ३५० भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने जनाइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्