विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

शीतलनिवासबाट अध्यक्षद्वय फर्केपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

सचिवालय बैठकले ओलीलाई बाँकी कार्यकाल पनि प्रधानमन्त्रीमा निरन्तरता दिने र दाहाललाई नेकपाको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो।

" /> विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

शीतलनिवासबाट अध्यक्षद्वय फर्केपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

सचिवालय बैठकले ओलीलाई बाँकी कार्यकाल पनि प्रधानमन्त्रीमा निरन्तरता दिने र दाहाललाई नेकपाको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो।

"> मन्त्रिपरिषद् पुनर्गठन भोलि हुने: Dekhapadhi
मन्त्रिपरिषद् पुनर्गठन भोलि हुने
काठमाडौं। आज हुने भनिएको मन्त्रिपरिषद् पुनर्गठन अब भोलि, ५ मंसीरमा मात्र हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्ताका कारण आज मन्त्रिपरिषद् हेरफेर हुन नसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।

“आज पार्टीको महत्वपूर्ण बैठक र पूर्वनिर्धारित अर्काे कार्यक्रम समेत भएकाले समय व्यवस्थापन हुन सकेन”, थापाले भने, “अब भोलि (मन्त्रिपरिषद् पुनर्गठन) हुन्छ।”

यसअघि आज बिहान मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपाका अध्यक्ष समेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो।

छलफलपछि दुवै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

शीतलनिवासबाट अध्यक्षद्वय फर्केपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

सचिवालय बैठकले ओलीलाई बाँकी कार्यकाल पनि प्रधानमन्त्रीमा निरन्तरता दिने र दाहाललाई नेकपाको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्